स्वास्थ्य

  • घुस दिन नसकेको भन्दै  राजीनामा बुझाएका डाक्टर आफैँले मिचेका रहेछन् स्वास्थ्य सेवा ऐन !

    काठमाडौं :  चाकडी र घुस दिन नसकेको भन्दै  राजिनामा बुझाएका वीर अस्पतालका न्यूरो सर्जन डा ध्रुबराज अधिकारीले नै स्वास्थ्य सेवा ऐन मिचेको पाइएको छ। वीर अस्पतालका न्यूरो सर्जन डा अधिकारीलाई सरकारले वीर अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरुवा गरेक...


  • डा. केसीको मुटुको नशाको उपचार सफल, डिस्चार्जको तयारी

    काठमाडौं : स्वास्थ्यमा समस्या आएपछि मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रासप्लान्ट सेन्टरमा उपचाररत चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्थामा सुधार भएको छ।  डा. केसीको उपचारमा संलग्न डा. अरुण सायमीले मंगलबार डा. केसीको स्वास्थ्यमा उल्लेख्य सुध...


  • आँखाको नानी दान गर्नेको संख्या बढ्दो

    हेटौंडा : सामुदायिक आँखा अस्पताल हेटौंडाले एकदर्जन आँखाको नानी संकलन गरेको छ। गतमाघ महिनाबाट आँखाको नानी संकलन सुरु गरेको अस्पतालले कात्तिक मसान्तसम्ममा एकदर्जन आँखाको नानी संकलन गरेको हो। 'हामीले मृत्युपश्चात् जलेर जाने आँखाको नानी दान गर्नका लागि अभ...


  • नियमित तुलसीको पत्ता सेवन गर्नुका फाइदा

    काठमाडौं : कात्तिक शुक्ल पक्ष एकादशी सोमबार देवोत्थानी एकादशी मनाइन्छ। एकादशीको दिन भगवान विष्णुको प्रतीकस्वरुप शालिग्रालाई (वर) र तुलसीलाई ( कन्या) को रुपमा विवाह गर्ने परम्परा छ। तुलसीलाई हिन्दूधर्ममा सुरभि, श्यामा, रामा, शुलभा, वैष्णवी, गौरी जस्ता उपममा दिने गरिन्...


  • जथाभावी एन्टिबायोटिकको प्रयोग नगर्न सरकारको आग्रह

    काठमाडौंः जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न सरकारले सचेत गराएको छ। विश्व एन्टिवायोटिक्स सचेतना सप्ताहको सन्र्दभमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवंम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जथाभावी एन्टिवायोटिक औषधि प्रयोग नगर्न आग्रह गरे। उनले...


  • किन आएको थियो स्वास्थ्य मन्त्रालयमा सचिवको लफडा ?

    काठमाडौं:   मन्त्रालयको काम र सो मन्त्रालयले लिने हरेक निर्णयमाथि सचिवको महत्वपूर्ण जिमेवारी हुन्छ।   तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीको काम भने हरेक दिन मन्त्रालय जाने हाजिर गर्ने र दिनभर विना काम बस्ने र बेलुकी घर फर्कने...


  • असुरक्षित गर्भपतन गर्ने बढे

    बाँके: नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानूनी मान्यता प्रदान गरे पनि बाँकेमा सुरक्षितभन्दा पनि असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या अत्याधिक छ। यस्तै गर्भपतन गराउनेमा अविवाहित महिलाको सङ्ख्या बढी देखिएको छ। जाजरकोट छेडागाड नगरपालिकाकी एक युवतीले आफ्नो तीन महीनाको ग...


  • डा. गोविन्द केसी सिकिस्त, सिसियुमा उपचार हुँदै

    काठमाडौ‌ं :  डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन्। छातीमा अत्यधिक दुखाइका कारण केसीलाई सोमबार बिहान ४ बजे त्रिवि शिक्षण अस्पताल लगिएको केसीका सहयोगी प्रितम सुवेदीले थाहाखबरलाई जानकारी दिए। डा. केसीलाई मनमोहन कार्डियो थोरासिक विभागको सिसियुमा...


  • अस्पतालमा चिकित्सक नहुँदा शल्यक्रिया सेवा अवरुद्ध

    सल्यान : जिल्ला अस्पताल सल्यानमा शल्यक्रिया गर्ने चिकित्सक नहुँदा शल्यक्रिया सेवा प्रभावित भएको छ। दुई साता यता चिकित्सक नहुँदा बिरामीहरु मर्कामा परेका छन्। अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले पठाएका डाक्टरले शल्यक्रिया सेवा दिंदै आएकोमा कात्तिक १४ ग...


  • मुङको दाल नियमित खानुका यी हुन् फाइदा

    काठमाडौं : मुङको दाल स्वाथ्यको दृष्टिकोणले धेरै महत्त्वपूर्ण छ। मुङको दालमा प्रशस्त मात्रामा भिटामिन तथा खनिज प्रदार्थ पाइन्छ। मुङको दालमा  भिटामिन ए, बी, सी, ईका साथै पोटासियम, आइरन, क्याल्सियम प्रशस्त पाइन्छ। यसले गर्दा नियमित मुङको दाल सेवन गर्नाले हाम्र...


  • नर्भिकलाई  अन्तर्राष्ट्रिय सम्मान

    काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटल स्वास्थ्य व्यवसायमा गरेको कामलाई सम्ममान गर्दै एक अन्तर्राष्ट्रिय संस्थाले सम्मान गरेको छ।  संयुक्त राज्य अमेरिकास्थित टेक्सास शहरमा अवस्थित अमेरिकाको चेम्बर अफ कमर्शको एक निकायले दि बिज सम्मान दिएको हो। उपप्रधान, तथा स्वास्थ्य तथा जनसंख्...


  • गर्भवती हुनुहुन्छ? नियमित अण्डा खानुहाेस्

    काठमाडौं : अण्डालाई प्रोटिनको प्रमुख स्रोतमध्येको एक मानिन्छ। प्रोटिनका साथै अण्डामा अन्य पोषक तन्वहरू पनि प्रचुर मात्रामा हुने गर्छन्। सेलेनियम, जिंक, भिटामिन ए र डी का साथै भिटामिन बी कम्प्लेक्स प्रशस्त मात्रामा हुने गर्छ। जसले गर्दा सबै उमेर...


  • प्रसूति चिकित्सक नहुँदा जिल्ला अस्पतालको सेवा प्रभावित

    संखुवासभा : जिल्ला अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ। चिकित्सक अभावका कारण एक सातादेखि सो सेवा प्रभावित हुँदै आएको हो।  अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले दुई चिकित्सक उपलब्ध गराएकामा एक चिकित्सकको समयावधि सकिएको र ...


  • भक्तपुरमा अवैध औषधि पसल

    भक्तपुर : भक्तपुर नगरपालिका बजार अनुगमन समितिले आज भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसल अनुगमन गर्दा अधिकांश पसल दर्ताबिनै अवैध रूपमा सञ्चालन भएको पाइएको छ।  समितिका संयोजक एवं वडा नम्बर ३ का अध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलविन...


  • यी कुरामा ध्यान दिनुहोस् चिसोमा अनुहार फुट्ने तथा चाउरीपनबाट जोगिन

    काठमाडौं : अनुहार मानिसको परिचय र पहिचानको प्रमुख भाग हो। अपवादबाहेक अनुहार वस्त्रले नढाकिने भाग पनि हो। त्यसैले हरेक मानिस आफ्नो अनुहार सुन्दर बनाउन चाहन्छ। चिसो मौसममा धेरैको अनुहार फुट्ने तथा चाउरीपन देखिने गर्छ। यो मौसममा अनुहारमा सुक्खापन देखिने स...


  • बिरामीलाई व्यवसायीहरूको आर्थिक सहयोग

    रुकुम : रुकुम पश्चिम मुसिकोट नगरपालिका १, गिलबाङका २४ वर्षीय रणबहादुर कुँबरको उपचारका लागि रुकुम पश्चिमका व्यवसायीहरूले आर्थिक रकम सहयोग गरेका छन्। कुवँर धनुषटंकार रोगबाट पीडित भएर काठमाडौंको सुभेच्द्धा ईन्टरनेशनल अस्पताल सीतापाइलामा उपचाररत छन्। बिरामीको पारि...


  • 'एन्टिबायोटिकको जथाभावी सेवनले स्वास्थ्यमा निम्त्याउँछ समस्या'

    काठमाडौं : सामान्य रुघाखोकी लाग्दा पनि मानिसहरू आफूखुसी एन्टिबायोटिकको प्रयोग गर्ने गर्छन्। बिरामी भएर अस्पताल पुग्दासमेत चिकित्सकहरूले पहिला बिरामीको हातमा थमाउने औषधिमध्ये प्रमुख औषधिमा पर्छ एन्टिबायोटिक। यसरी जथाभावी एन्टिबायोटिको प्रयोग बढ्दै जाँदा &...


  • छोरी जन्माउने दम्पतीले तिर्नुपर्दैन यो नर्सिङ होममा शुल्क

    नेपाल र भारतका धेरै मानिस अझै पनि छोरी जन्मिँदा खुशी हुँदैनन्। 'छोरा पाए खसी छोरी पाए फर्सी' भन्ने उखान त चलेकै छ नेपाली समाजमा। छोरी जन्माउँदा समाजमा अनेक समस्या झेल्नु पर्ने भन्दै गर्भमै भ्रूणको हत्या गर्ने सयौँ दम्पती छन्। छोरा नजन्मि...


  • एक महिनादेखि स्वास्थ्यका १८ कर्मचारी जिम्मेवारीबिहीन

    हेटौँडा : संघीयता कार्यान्वयनको क्रममा जिल्लास्थित कार्यालय खारेज भएपछि तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका १८ जना कर्मचारी एक महिनादेखि जिम्मेवारीबिहीन बनेका छन्। गत असोज महिनादेखि नै स्वास्थ्य कार्यालय स्वतः खारेज भए पनि कर्मचारीको भने व्यवस्थापन हुन सकेको छ...


  • नरिवलको पानी खानुका फाइदा

    काठमाडौं : नरिबलको पानी प्राय: धेरैलाई मनपर्छ। यो पानी खान जति मीठो हुन्छ, स्वास्थ्यका लागि पनि उति नै महत्त्वपूर्ण हुन्छ। नियमित काँचो नरिवलको पानी खानाले रक्त संचारमा सहयोग गर्नुका साथै विभिन्न फाइदा हुने विज्ञहरूले बताएका छन्। - नियमित काँचो...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]