विश्व

  • धावनमार्गमा रोकेको विमानमा चट्याङ पर्दा...

    न्यूजील्यान्डको क्राइस्टचर्च विमानस्थलको धावनमार्गमा रोकेर राखिएको एउटा विमाननजिकै चट्याङ परेको छ।  उक्त चट्याङ  परेको दृश्य एक प्रत्यक्षदर्शीले खिचेका छन्। इमिरेट्स  विमानसेवाको एअरबस ए ३८० अगाडि र चट्याङ पछाडि देखिने सो तस्बिर विमानस्थलमै रहेको एउटा हेल...


  • अमेरिकाद्वारा चीनको आलोचना गर्दै एक विवादित विधेयक पारित

    हङकङमा जारी प्रदर्शनबारे अमेरिकी संसदले एक विधेयक पारित गरेको छ। उसले लोकतन्त्रको पक्षमा जारी हङकङको प्रदर्शनमा चीनले मानव अधिकार उल्लंघन गरेको ठहरसहित विधेयक पारित गरेको जनाइएको छ।  चीनले हङकङमा जारी प्रदर्शन कमजोर पार्न आफ्नो सेना परिचालन गरेको र अलोकतान्...


  • बेहुलीका गहना, गोलभेडाको सिक्री, गोलभेडाकै रिङ

    काठमाडौं : तपाईलाई लाग्न सक्ला बिहे गर्न ठिक्क परेकी बेहुलीले गहनामा के लाउँलान्। सजिलै अनुमान लगाउन सकिन्छ सुन तर पाकिस्तानमा बेहुलीले गोलभेडाका गहना लगाएर विवाह गर्न लागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।  गोलभेडाको भाउ अत्याधिक महंगो भ...


  • श्रीलंकाली राष्ट्रपति गोतावायले दाजु महिन्दा राजापाक्षलाई बनाए प्रधानमन्त्री

    श्रीलंकाका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेका छन्। श्रीलंकामा गृहयुद्धको कारण बनेका तमिल टाइगर्सविरुद्धको लडाइँमा सशक्त भूमिका खेलेका महिन्दा राजापाक्षले सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको...


  • हेलिकोप्टर दुर्घटनामा दुई अमेरिकी सैनिकको मृत्यु

    अफगानिस्तानमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ। हेलिकोप्टर दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ। यद्यपी प्रारम्भिक अनुसन्धानबाट शत्रुले आक्रमण गरेको कुनै संकेत देखा नप...


  • 'टिकटक' चलाउने १ अर्ब ५० करोड पुगे

    पछिल्लो समय निकै लोकप्रिय भइरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ।  सेन्सर टावरको पछिल्लो विवरणमा एप्पलको एप स्टोर र गुगलको प्लेस्टोरबाट टिकटक एप डाउनलोड गर्न सकिन्छ। टिकटकले यस वर्ष “नन–गेमि...


  • सबैभन्दा धेरै चिनी खान्छन् इजरायली, उत्तर कोरियामा कम

    विश्वभर चिनीको खपत निरन्तर बढिरहेको छ। इन्टरनेस्‍नल सुगर अर्गनाइजेशनको तथ्यांकअनुसार सन् २००१ मा विश्वभर १२३.४ मिलियन मेट्रिकटन चिनी खपत भएकोमा २०१८ मा बढेर १७२.४ मिलियन मेट्रिक टन पुगेको छ। यसअनुसार विश्वभर हरेक वर्ष प्रतिव्यक्ति २२.६ किलोग्रामको हाराहारीमा चिनी ...


  • चीनको चेतावनी : हङकङ मामिलामा हाम्रो मात्रै अधिकार चल्छ

    बेइजिङ : चीनले हङकङको स्वायत्तताबारेमा फेरि एक पटक कडा अभिव्यक्ति दिएको छ। सी जिनपिङ सरकारले मंगलवार कडा अभिव्यक्ति दिँदै हङकङको संवैधानिक मामिलामा हेरफेर गर्ने अधिकार केबल आफुसँग मात्रै रहेको प्रष्ट पारेको छ। हालै मात्र हङकङको उच्च अदालतले प्रदर्शनकारीलाई म...


  • अमेरिकामा सुतुवा कर्मचारीमाथि कडाइ गर्ने सरकारी निर्णयको आलोचना

    अमेरिकी सरकारले कार्यालय समयमा ‘क्विक न्याप’ लिँदै आएका कर्मचारीमाथि कडाइ गरेको छ। कार्यालय समयमा सुत्न नपाइने निर्णयसहितको सरकारी निर्देशिका जारी गरिएको हो। त्यहाँका सरकारी कर्मचारीले लामो समयदेखि यो सुविधा लिँदै आए पनि विगतमा यस किसिमको कडाइ गरिएको...


  • कश्मिरमा हिमपहिरो : चार सैनिकसहित ६ को मृत्यु

    भारत प्रशासित कश्मीरमा रहेको सियाचिन ग्लेशियरमा हिम पहिरोमा परेर चारजना सेना र दुईजना भरियाको मृत्यु भएको छ। आठजना सम्मिलित टोलीले हिमशृङ्खलाको करिब १९ हजार फिट को उचाइमा गस्ती गर्दै गर्दा हिमपहिरोमा परेर मृत्यु भएको भारतीय सञ्चारमाध्यले जनाएका छन्।  ...


  • बंगलादेशमा प्याजको हाहाकार, प्रधानमन्त्रीले नै खान छोडिन्

    ढाका : बंगलादेशमा प्याजको मूल्य आकासिएपछि प्रदर्शन सुरु भएको छ। केही समयअघि प्रतिकेजी ३० टका रहेको प्याजको भाउ बढेर आज २ सय ६० टका पुगेको छ।  बंगलादेश सरकारले खपत धान्‍नका लागि हवाईजहाजमा राखेर प्याज आयात गरिरहेको छ। महंगीका कारण मानिसहरुले प्याजको ...


  • बोबडे बने भारतको ४७ औं प्रधानन्यायाधीश

    भारतको सर्वोच्च अदालतका न्यायाधीश शरद अरविन्द बोबडेले  भारतका ४७औं प्रधानन्यायाधीशका रूपमा शपथ लिएका छन् ।  बोबडेलाई राष्ट्रपति रामनाथ कोविन्दले प्रधानन्यायाधीशको पदको शपथ दिलाए। आइतवार सेवानिवृत्त भएका पूर्व प्रधानन्यायाधीश रञ्जन गोगोईले नै न्यायाधीश बोबडे...


  • अयोध्या विवाद : मुस्लिम पक्षले फेरि सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने

    अखिल भारतीय मुस्लिम पर्सनल ल बोर्डले राम जन्मभूमि-बाबरी मस्जिद मामिलालाई लिएर फेरि सुप्रिम कोर्ट (सर्वोच्च अदालत)को ढोका ढक्ढक्याउने भएको छ। एक प्रेस विज्ञप्ति जारी गर्दै मुस्लिम पक्षले फेरि सर्वोच्च अदालत जाने कुरा सार्वजनिक गरेको छ। बोर्डको कार्यकारिणी बैठकले अयोध्या मा...


  • अमेरिकामा फेरि गोली चल्यो, तीन बालबालिकासहित पाँचको मृत्यु

    अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा परी पाँच जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये तीनजना बालबालिकासमेत रहेका स्थानीय स्रोतले जानकारी दिएको छ। हत्या गर्ने व्यक्तिको पनि मृत्यु भएको विश्वास गरिएको सो स्रोतले जनाएको छ। ...


  • श्रीलंकामा महिन्दा राजापक्षेका भाइ नयाँ राष्ट्रपति

    एजेन्सी : श्रीलंकामा पूर्वराष्ट्रपति महिन्दा राजापक्षेका भाइ गोतबया राजपक्षे नयाँ राष्ट्रपति निर्वाचित भएका छन्। उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी सजीत प्रेमदासाविरुद्ध निर्णायक अग्रता बनाएसँगै राष्ट्रपति हुने पक्का गरेका हुन्। तर निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी छ। ...


  • ककपिट भित्र पाइलटले महिला लगेपछि...

    चिनियाँ विमानको ककपिटमा बसेकी युवतीको भाइरल भएपछि  उक्त विमानका चालकलाई उडान गर्न आजिवन प्रतिबन्ध लगाइएको छ। आन्तरिक उडानमा रहेको एअर ग्वेयलिनको विमानभित्रको ककपिटमा खिचिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि विमानसेवाले ती विमानचालकलाई विमान उडान...


  • इरानमा इन्धनको मूल्यवृद्धिको विरोध, एक प्रदर्शनकारीको मृत्यु

    इरान सरकारले पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणा गरेको विरोधमा शनिबार भएको विरोध प्रदर्शनका क्रममा एकजना प्रदर्शनकारीको मृत्यु भएको छ भने केही अरू घाइते भएका छन्। अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दीका साथै तेल निर्यातमा प्रतिबन्ध लगाएपछि इरानी अर्थव्यवस्था संकटमा छ। &...


  • ट्रम्प अर्को महिना बेलायत जाने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को महिना बेलायत जाने भएका छन्। नेटोको ७० औँ बार्षिक सम्मेलनमा सहभागी हुन उनी बेलायत जाने तय भएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ।  “राष्ट्रपति ट्रम्प नेटोको बार्षिक सम्मेलनमा सहभागी हुन बेलायत जाने निर्णय भएक...


  • क्यालिफोर्नियामा स्कुलभित्र गोली चल्यो, दुई विद्यार्थीको मृत्यु

    संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित एक स्कुलका १६ वर्षे छात्रले बिहीबार स्कुलभित्रै गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ। उक्त गोलीकाण्डमा अरू तीनजना विद्यार्थी पनि घाइते भएका छन्। साथीहरूमाथि पेस्तोल प्रहार गरेपछि आत्महत्या गर्न आफैँमाथि गोली चलाएका ती...


  • निर्धारितभन्दा २५ वर्षअगावै भरियो चीनको मेगा 'डम्पिङ' साइट

    चीनको सबैभन्दा ठूलो मानिएको जियाङचुङ्गो डम्पिङ साइट अनुमान गरिएभन्दा २५ वर्षअगावै भरिएको छ। सान्सी प्रान्तमा रहेको १०० वटा फुटबल मैदान बराबरको उक्त डम्पिङ साइट दिनको २५०० टन फोहर थुपार्न मिल्ने गरी डिजाइन गरिएको थियो। तर दिनहुँ १० हजार टन फोहर थुप्रिन थालेपछि उक्...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]