थाहा संवाद

  • असारे विकासमा गडबडी भएको छैन, अनुगमन हुँदैछ

    विराटनगर : आर्थिक वर्षको अन्‍त्‍य हुनै लाग्दा सबै सरकारी कार्यालयमा चेक काट्ने लाइनका फाइलको चाङ छ। बजेट निकासामा आउने उपभोक्ता समिति, निर्माण कम्पनीका प्रतिनिधिदेखि संघ संगठन र व्यक्तिको भीड कम छैन। यसै सन्दर्भमा आर्थिक वर्षको अन्त्‍य हुन ...


  • उडान सुरक्षा नै हाम्रो मुख्य चुनौती, इयुको कालोसूचीबाट हटाउँछौँ

    काठमाडौं : सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। तर लामो समयदेखि युरोपेली मुलुकले नेपाललाई उड्डयन क्षेत्रमा कालोसूचीमा राखेको छ। नेपाल सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरणले कालो सूचीमा नराखेकाले डरउनु नपर्ने ...


  • विकास निर्माणमा प्राथमिकता दिएका छौँ

    जुगल गाउँपालिका सिन्धुपाल्चोक जिल्लाकै विकट क्षेत्र हो। स्थानीय सरकार आएपछि यहाँका विभिन्न समस्याहरू विस्तारै निर्मूल गर्ने प्रयत्न गर्दै छन्। यस गाउँपालिकाको अध्यक्षमा होमनारायण श्रेष्ठ रहेका छन् भने उपाध्यक्षमा तत्कालीन नेकपा एमालेबाट सिर्जना तामाङ विजयी बनेकी हुन्। उनी २...


  • चुनाव हारेपछि कांग्रेसले पाठ सिकेन, गुटले झन् कमजोर बनायो

    काठमाडौंः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आगामी आइतबार डाकिएको छ। पहिलो चरणको जागरण अभियानको प्रतिवेदन बुझ्‍ने, भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन, अवधि सकिएका भ्रातृसंस्थाको समय थप्ने, तत्कालीन विजयकुमार गच्छदार पार्टीसँग ...


  • संगीतले मात्रै नहुने बुझेर गायनतर्फ लागेँ

    झन्डै एक दशकदेखि सांगीतिक क्षेत्रमा संघर्षरत राजेन्द्र भट्ट (मिस्टर आरजे) का पछिल्ला केही गीत चर्चामा आएपछि नयाँ रचनामा उनी हौसिएका छन्। बम्बैको लाहुरे, साली भनौला, डबल माया, नौटंकी माया, सुनका बाला, हे बरैलगायत गीत चर्चामा छन्। चलचित्र ‘कृ’ को  &lsq...


  • मकैबारी रुँघ्‍न लगाएको बाँदर जस्तै भयो प्रदेश सरकार

    सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट ल्याएको छ। चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार बजेट विजियोजन गरिएको हो। प्रदेश सरकारले कृषिलाई बढी प्राथमिकता दिएर बजेट...


  • प्रचण्ड शक्तिमा गए एमाले पंक्तिको माओवादीकरण

    राजनीतिक विश्लेषक देवेश झाले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमति पूर्णरुपमा कार्यान्वयनमा नआउने बताएका छन्। सहमतिमा उल्लेख भएको आलोपालो प्रधानमन्त्री बन्ने कुरा कुनै पनि हालतमा सम्भव नहुने उनको तर्क छ। देवेश झाका अनुसार हाल राजपा र समाजवादी पार्टीब...


  • चुनाव जितेर आएदेखि मेयरसँग बोलचाल छैन

    धनुषाका १८ स्थानीय तहमध्ये चर्चामा रहने नगरपालिका हो हंशपुर। मधेस आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी रेणु झा यहाँ नगर उपप्रमुख छिन्। उनी राजपाबाट निर्वाचित भएकी हुन्। हुन त राजपाबाटै मेयरमा रामज्ञान मण्डल निर्वाचित भएका छन्। तर, एउटै पार्टीबाट जिते पनि मेयर र...


  • रूपचन्द्रले किन भने दलहरूलाई शत्रुको दास?

    [हालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश र बहालवाला शिक्षामन्त्री गिरिराजमणि पोखरेल २० वर्षअघि राजनीतिसँगै पत्रकारिता पनि गर्थे। यी नेताद्वय आवद्ध जनएकता साप्ताहिक र गर्जन साप्ताहिक वामपन्थी विचार-विश्लेषणका लागि निकै प्रसिद्ध थिए। दुवै प...


  • राजाले जस्तै व्यक्तिले देश चलाउँदा तानाशाह आउँछ

    राष्ट्रिय जनता पार्टी, नेपालका शीर्ष नेताले फेरि सडक आन्दोलन गर्ने बताइरहेका छन्। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई झन्डै १० महिना समर्थन गर्दा पनि आफ्ना माग पूरा नभएपछि राजपाले समर्थन फिर्ता लिएको छ। संघीय संसदको प्रतिनिधिस...


  • तरकारी र फलफूल खेतीमा जोड दिएका छौँ

    बैतडी : शिवनाथ  गाउँपालिका सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको दुर्गम गाउँपालिकाका रूपमा चिनिन्छ। यो गाउँपालिका जिल्लाको तल्लोस्वराड क्षेत्रमा पर्ने साबिकका गाविसहरू शर्माली, शिवनाथ, उदयदेव, महाकालीका केही वडा  र कुलाउको वडा नं ९ मिलेर बनेको हो।  ...


  • एकता ढिलाइले पार्टी मात्रै होइन राष्ट्रलाई पनि घाटा हुन्छ

    काठमाडौं :  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकतामा ढिलाइ हुँदा नेता र कार्यकर्ता बेरोजगार बनेका छन्। एकता प्रक्रिया सुरु भएको एक वर्ष बितिसकेको छ। तर एकताको काम भने टुंगोमा पुग्न सकेको छैन। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तता र ...


  • उज्यालो र समृद्ध नगर बनाउने अभियानमा छौँ

    सप्तरीको पश्चिमवर्ती क्षेत्रमा पर्ने चुरेदेखि कोर मधेससम्म फैलिएको नगर हो सुरुंगा। स्थानीय तहको पुनःसंरचनासँगै २७ फागुन २०७३ मा साविक पिप्रा (पश्चिम), हर्दिया, दौलतपुर, मधुपट्टी, कुसहा, हरिपुर, मलहनमा, टिकुलिया, पटेर्वा गाविस सिङ्गो र मलहनियाको ५ र ६ नं. वडा मि...


  • 'लोकसेवाको विज्ञापन रद्द नभए देशका लागि राम्रो हुँदैन'

    संघीय संसद प्रतिनिधिसभा अन्तर्गको राज्यव्यवस्था तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासन र लोकसेवा आयोगलाई स्थानीय तहमा आह्वान गरेको विज्ञापन खारेज गर्न निर्देशन दिएको छ। जेठ १५ गते आयोगले ९ हजार १६१ दरबन्दीका लागि विज्ञापन आह्वान गरेको थियो। उक्त विज्ञापन सं...


  • ६ करोडको विरोध गर्ने सांसदले नलिएर देखाए हुन्छ

    नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी भएको बताउँदै आएको छ। नेकपा सरकाले १५ खर्ब ३३अर्ब रुपैयाँको बजेट विनियोजन गरेपछि ठूलो खर्च चालुमा राखेर विकासमा केन्द्रित नगरेको कांग्रेसले बताउँदै आएको छ। स्थानीय पूर्वधार विकास साझेदार कार्यक्रमअन्तर्...


  • समृद्धिको फलाम तातेर पग्लेको छ, आकार दिने बेला यही हो

    आर्थिक वर्ष २०७६/७७ का लागि प्रदेश-५ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भइसकेको छ। कृषि, पर्यटन र भौतिक पूर्वाधारलाई केन्द्रमा राखेर ‘प्रदेशको समृद्धिको खाका कोर्ने’ गरी ल्याएको भनिएको नीति तथा कार्यक्रम पहिलो आवधिक योजनामा आधारित छ। २०७४ चैत...


  • ‘बादल’ र ‘विप्लव’को ‘इगो’ले समस्या

    काठमाडौं : पछिल्लो समय सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच द्वन्द्व बढ्दो छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहतिका नेताहरू विप्लव नेकपाको निशानामा रहेको दस्तावेज फेला परेपछि सुरु भ...


  • 'फेरि अशान्ति हुने डरले व्यवसायी चिन्तित छन्'

    दाङ : दाङको व्‍यापारी केन्द्रमध्ये घोराही पनि एक हो।  जिल्ला उद्योग वाणिज्य संघ पनि यहीँ छ। जिल्लाको उद्योगी व्‍यवसायीको अभिभावकका रूपमा वि.स.२०२७ सालमा वाणिज्य संघ स्थापना भएको हो। वाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठ हुन्। त्यसैगरी दाङ जिल्...


  • 'भ्रष्टलाई सडकमै पुर्‍याउँछु, पार्टीले कारबाही गरे बारी खनेर खान्छु'

    उदयपुर : प्रदेश नम्बर १ को केन्द्रमा रहेको इटहरी उपमहानगरपालिका अहिले विवादै विवादको घेरामा छ। विवादको मुख्य केन्द्र बनेका छन् यो उपमहानगरपालिका मेयर द्‍वारिकलाल चौधरी। उनीह केही समयदेखि कर्मचारी र पत्रकारलाई लक्षित गरी जथाभावी बोलिरहेका छन्। एकजना जन...


  • 'बम पड्काउँदै जनता रुवाएर नयाँ 'सिस्टम' आउँदैन'

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पदम राई सत्तारूढ नेपाल कम्युनिस्‍ट पार्टीमा प्रवेश गरेका छन्। वार्तामा पनि नआउने र हिंसात्मक गतिविध पनि नछाड्ने विप्लव समूह पछिल्लो समय सरकारको टाउको दुखाइ बन्दै गएको छ। यो बीचमा विप्लवका एक ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]