फोटो फिचर

  • कोसेलीका लागि रोजाइको राँके (फोटो फिचर)

    ताप्लेजुङ : लहरै मिलाएर राखिएको बट्टाहरुमा रातै अकबरे खुर्सानी। डल्ला पारेर प्लाष्टिकमा हालेर लहरै राखिएको घिउ, दाल, ललिपप र अर्गानिक चियाको चिटिक्क परेका पोका। यो दृश्य मेचीराजमार्ग अन्तर्गतको पाँचथर र इलामको सिमाना राँके बजारको हो।  यस सडक हुँदै जाने जुन...


  • संविधानले संंघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्‍यो : राष्ट्रपति भण्डारी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले व्यापक जनसहभागितासहित जननिर्वाचित संविधानसभाद्वारा जारी गरिएको, वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको बताएकी छन्। संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयो...


  • उदयपुरमा संविधान दिवस (फोटो फिचर)

    उदयपुर : उदयपुरमा संविधान दिवश भव्य रुपमा मनाइएको छ। तीन दिने कार्यक्रमको आयोजना गरी संविधान दिवश मनाइएको हो। संविधान दिवसको पूर्वसन्ध्यामा बिहीबार आयोजित रिले दौड प्रतियोगिता आयोजना गरिएको थियो। ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घ...


  • संविधान दिवसमा विराटनगरमा भव्य कार्यक्रम (फोटो फिचर)

    विराटनगर :  आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा  विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइएको छ। प्रदेश १ सरकारले पनि विराटनगरमा भव्य कार्यक्रम गरी संविधान दिवस मनाएको छ। गत वर्ष फितलो देखिएको संविधान...


  • टुँडिखेलमा महिलाहरूको कौशल (फोटो फिचर)

     काठमाडौं : नेपालमा नयाँ संविधान जारी भएको ५ वर्ष पुगेको छ।  संविधान दिवसको अवसरमा नेपाल सरकारले टुँडिखेलमा भव्य कार्यक्रम सम्पन्न गरेको छ। आजकै दिन अर्थात् ०७२ असोज ३ गते दोस्रो संविधानसभाबाट बनेको देशको संविधान घोषणा भएको थियो। आज संविधानको दिवसक...


  • संविधान दिवसमा टुँडिखेलमा देखियो रौनक (फोटो फिचर)

    काठमाडौं :   प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनको सन्दर्भमा  कोही पनि पक्ष वा प्रतिपक्ष नरेहको बताएका छन्। पाचौँ संविधान दिवसको अवसरमा  सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थीती रहेको कार्यक्रममा प्रध...


  • प्रदेश ३ को अस्थायी राजधानीमा भव्य संविधान दिवस (फोटो फिचर)

    हेटौंडा : संविधान दिवसको अवसरमा प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा भव्य कार्यक्रम भएको छ। तीन हजार जनाभन्दा धेरैको सहभागितामा कार्यक्रम भएको हो। प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख,  मन्त्रीहरु, राष्ट्रियसभा तथा प्रति...


  • सुदूरपश्चिम प्रदेश सरकारको संविधान दिवस (फोटो फिचर)

    धनगढी : आज असोज ३ अर्थात् संविधान दिवस। सार्वभौम संविधानसभाबाट जारी भएको नेपालको पहिलो संविधानले आजबाट चौथो वर्ष पुरा भएको दिन सुदूरपश्चिम प्रदेश सरकारले पनि  विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएको छ।  दिवसको अवसरमा धनगढीको ट्राफिक चौरा...


  • भव्यताका साथ मनाइयो प्रदेश–२ मा संविधान दिवस (फोटोफिचर)

    जनकपुर : संविधान दिवसको अवसरमा आज २ नम्बर प्रदेशमा पनि विभिन्न कार्यक्रम गरी  मनाइदैछ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतकै नेतृत्वमा रहेको समितिले बिहान जानकी मन्दिरबाट मुख्यमन्त्री कार्यालयसम्म प्रभातफेरी निकालेको छ।  प्रभातफेरीमा म...


  • सडक खन्दै मुगुका महिला (फोटो फिचर)

    मुगु : मुगु र हुम्ला जोड्ने मगढी–चंखेली हुँदै हुम्लाको दार्म, देउलीसम्मको ६७ किलोमिटर सडक निर्माणको काम धमाधम हुँदैछ। निर्माणाधीन सडकमा पहेलो हेल्मेट, हातमा पञ्जा, गमबुट लगाएका महिला कामदारहरु व्यस्त देखिन्छन्। तीमध्ये केहीले झम्पल त केहीले घनले हानेर पहरा फोडि...


  • ११ फोटोमा हेर्नुहोस् चोभारमा विश्वकर्माको मूर्ति विसर्जन

    काठमाडौं : चोभारको नदीमा बुधबार पूजा गरिएका विश्वकर्माका मूर्ती विसर्जन गरिएको छ। विश्वकर्मा पूजामा कलकारखाना र आफ्नो घरमा भएका फलामे औजारहरूको पूजा गर्ने गरिन्छ। काठमाडौंमा कलीगढहरूले बनाएका विश्‍वकर्मा बाबा मूर्तिको बुधार विध...


  • पर्यटकीय गन्तव्य बन्दै हिमदर्शन पार्क (फोटो फिचर)

    सल्यान : जिल्लाको शारदा नगरापालिका-५ मा रहेको रानिकोट हिमदर्शन पार्क पर्यटकीय गन्तव्य बन्दै गएको छ। खुल्ला आकासमा बेको पार्क पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा परिचित बन्न थालेको हो। अन्य विभिन्न पार्कभन्दा यो पार्क निकै रमणीय तथा जंगलको बीचमा भएकाले पर्यटकहरूको आकर्षण...


  • श्वेत भैरवको प्रसाद ग्रहण गर्न महिलाको तँछाड मछाड (फोटो फिचर)

    काठमाडौं : इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ। यसै दिनदेखि जात्रा नसकिँदासम्म श्वेत भैरव प्रदर्शन गरिन्छ। र, बेलुकी श्वेत भैरवको प्रसादस्वरुप जाँड–रक्सी खुवाइन्छ। आठ दिनसम्म चल्ने यो जात्रा अवधिभर जाँड–रक्सी खुवाइने प्रचलन छ। भैरवको ...


  • बालश्रम अन्त्यको माग गर्दै बालबालिका सडकमा (फोटोफिचर)

    डडेल्धुरा : आइतबार राष्ट्रिय बालदिवस डडेल्धुरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। डडेल्धुरामा रहेका विभिन्न शैक्षिक संस्था तथा विद्यालयले विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका हुन्। ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ राष्ट्रि...


  • डाँडाकाँडा कुहिरोले डम्म, मोटरबाटो जान्छ र त्यहाँसम्म... (फोटो फिचर)

    उदयपुर : भोजराज काफ्ले  र सीता थापाको एउटा चर्चित लोकदोहोरी गीत छ 'नयाँ बाटो सरर घुम्‍न जाऊँ पूर्व सिन्धुली' कुनै समय  यो लोकगीतले बजार तातेको थियो।  यस गीतमा केटाले आफूसँग घुम्न गए पूर्वसिन्धुली राम्ररी घुमाइदिने भनेका छन् भने के...


  • मन्त्री भट्टराईद्वारा ज्योतिर्लिंगको अवलोकन (फोटो फिचर)

    धनगढी : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १०८ फिट अग्लो उत्तर रामेश्वरम ज्योतिर्लिंगको अवलोकन निरीक्षण गरेका छन्। धनगढी उपमहानगरपालिका –४ उत्तरबेहेडिमा रहेको ज्योतिर्लिंगको अवलोकन गर्दै मन्त्री भट्टराईले ज्योतिर्लिंगका माध्यमबाट सुदूरपश्चिम प्रदेश...


  • हेर्नुहोस् १९ फोटोमा इन्द्रजात्राको रौनक

    काठमाडौं : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आरधना गरी शुक्रबार परम्परागतरूपमा इन्द्रजात्रा पर्व मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।  भाद्र शुक्ल द्वादशीका दिन...


  • श्वेत भैरवको मुखबाट निस्केको छ्याङ (फोटो फिचर)

    काठमाडौं : हनुमानढोकास्थित श्वेत भैरवको मूर्ति दर्शनका लागि  खुला गरिएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयाका दिनदेखि एक सातासम्म उक्त मूर्ति सर्वसाधारणको दर्शनका लागि खुला गर्ने प्रचलन रहिआएको छ। इन्द्रजात्राका अवसरमा स्वेत भैरवको मुर्तिमा जोडिएको पाइप...


  • विश्‍वकर्मा पूजा र नवदुर्गाका लागि भगवानका मूर्ति बनाउने 'फ्याक्ट्री' (फोटो फिचर)

    काठमाडौं : आउँदो  असोज एक गते, विश्वकर्मा पूजा पनि मनाइँदै छ। विभिन्न औजार तथा मेसिनरी सामान तथा सवारी साधनको पूजा गरी बुधबारा विश्वकर्मा पूजा मनाउने गरिन्छ। खासगरी कलकारखानामा विश्वकर्माको मूर्ति राखेर भजनर्कीतनका साथ धुमधामका साथ पूजा गर्ने गरिन्छ। ...


  • मोहर्रम पर्वका अवसरमा हतियार प्रदर्शन (फोटो फिचर)

    जनकपुरधाम : इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहर्रम (दाहा) पर्व जनकपुरमा हर्षोल्लासपुर्वक मुस्लिम समुदायले मनाएका छन्। यस पर्वको अवसरमा आज घरेलु हतियार प्रदर्शन गरेको हो। तीन दिनसम्म मनाइने मोहरमको बुधबार अन्तिम दिन मुस्लिम युवाहरुले एकआपसमा लाठी, भाला तथा झर्नी...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]