विचार

  • अवरुद्ध गला, छचल्किएका आँखा, अनि छोरी अन्माएको दिन

    'हजुरहरूकी मात्र हैन आजदेखि मेरी पनि छोरी भइन्, छोरी अन्माएँ भनेर पीर नमान्नु होला, मेरो घरमा अर्की छोरी भित्र्याउँदै छु' भन्दै सम्धीले मेरो दुवै हात समाउँदै सान्त्वना दिएको क्षण भर्खरझैँ लाग्छ। हरेक बाबुआमाले छोरी अन्माउँदा भोग्ने अनिवार्य पीडा लगभग उस्तै हुन्छन्...


  • सनातन धर्ममा भाग्य र कर्म

    सनातन वैदिक हिन्दु धर्मले आफ्ना अनुयायीलाई ‘कर्ममा नभई भाग्यवादमा विश्वास गर्न लगाउने’ आलोचना खेप्दै आएको छ। पुराणका पण्डित र ज्योतिषशास्त्रीहरूले फैलाउँदै आएका केही अफवाहका कारण वैदिक धर्मले भाग्यमा भर पर्ने र कर्मलाई महत्त्व नदिने भान पर्नु स्वभाविक पनि...


  • निरापद शासन- अभ्यासको एक वर्ष

    नयाँ संविधानको प्रावधानअनुसार भएको निर्वाचनबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारको एक वर्ष पुग्यो। दुईओटा कम्युनिस्ट पार्टी मिलेर झन्डै तल्लो सदनमा नै दुई तिहाइ सांसद पुर्‍याएको र प्रजातान्त्रिक प्रक्रियाबाट आएको सरकार विना अवरोध अगाडि बढिरहनु पर्ने थियो।...


  • म, मेरा सपना र पत्रकारिता

    चाहना र सपना त आखिर बादल नै त हुन्। हरेक हेराइ र पर्खाइसँगै आकार बदल्ने, स्वरूप बदल्ने। नीलो आकाशलाई क्यानभास बनाएर। जसरी कालो निद्रालाई क्यानभास बनाएर जीवनका अपूरा र अधुरा सपना पूरा गर्ने चाहना सधैँ मनमा पलाइरहन्छ। तर, मैले अहिलेसम्म दोहोर्‍याएर कुनै सपना देख...


  • प्रश्न छोडेर ‘बर्बरिक’ विराटनगर फर्कियो

    कुञ्‍ज नाटक घरमा १८ दिन र राष्ट्रपति निवासको प्रेक्षागृहमा एक साँझको बर्बरिक नाटकको, प्रदर्शनपछि झोराहाट नाट्य समूह खुसी हुँदै विराटनगर फर्कियो। हलहले खोलाको किनारको घरमा भएको नेकपा मालेको चौथो राष्ट्रिय महाधिवेशनबाट आरम्भ भएको नाटक यसरी समाप्त हुन्छ...


  • ‘जगिङ'ले स्वास्थ्यमा पार्ने प्रभाव

    आज विश्वमा मानिसको स्वास्थ्यका लागि खर्बौं लगानी गर्नुपर्ने बाध्यता आइलागेको छ। मानिसले स्वास्थ्यका लागि जायजेथा बेच्नुपरेको छ। हाम्रै मुलुकको प्रसंगमा पनि अस्पतालको बिल तिर्न नसकेर आत्महत्या गरेका घटना सार्वजनिक भएका छन्। कुरा पैसाको मात्रै प...


  • स्वस्थानी व्रतकथाको सन्देश

    पौषशुक्ल पूर्णिमादेखि घर घरमा स्वस्थानी व्रतकथा वाचन तथा श्रवण गर्ने क्रम चलिरहेको छ। त्यही स्वस्थानी व्रतकथाका विभिन्न प्रसंगलाई लिएर आलोचना गर्नेहरूले ‘अहिलेको समयअनुसार अव्यावहारिक व्रत’, ‘महिला हिंसा गर्न उक्साउने ग्रन्थ’ जस्ता टिप्पणी गर्ने गरेका ...


  • कहिले कठोर, कहिले नरम जिन्दगी

    समयको कुनै सीमा हुँदैन। अनि मृत्युको आभाष। जबसम्म यो लोक रहन्छ, हरेक पल पनि अस्तित्वमा रहन्छ नै। आखिर कहालीलाग्दो यो ब्रम्हाण्ड झैं हरेक पल विशाल समयको एक ‘अणु’ नै त हो। हरेक पलको प्रस्थानसँगै अर्को आरम्भ, एकपछि अर्को, निरन्तर। घडीको टिकटिकजस्तै। जसरी एउटा ...


  • अनि मात्र मारिने छैनन्, सीमा, सानु र हजारा जस्ता चेलीहरू

    दाइजोकै कारण घर परिवारको दुर्व्यवहार र यातना सहन नसकेर हालै जनकपुर उपमहानगरपालिका-४ बस्ने समीर मिश्रकी २५ वर्षीया सीमा शर्माले दुई वर्षीया छोरी गौरीसहित आत्महत्या गरेको समाचार आयो। तर, सीमाका माइतीले उनी र उनीकी छोरी गौरीलाई घर पक्षले विष सेवन गर्न लगाएर हत्या गरे...


  • पहिलो दिल्ली यात्राका केही संस्मरण

    बिग्रिएको घडीले पनि दिनमा दुई पटक सही समय देखाउँछ रे! तर चालू अवस्थामै भए पनि समय नै गलत ‘सेट’ गरिएको घडीले कहिल्यै सही समय देखाउँदैन। शासन-सत्ता-व्यवस्था परिवर्तन भोग्न हामी जति माहिर छौँ, त्यस्ता परिवर्तनको राप सेलाएर हिउँको चिसो...


  • बर्बरिक : अन्यायमा परेको पात्र

    महाभारतमा सबैभन्दा बढी अन्यायमा परेको पात्रको नाम थियो बर्बरिक। यो एक्काइसौँ शताब्दीमा पनि बर्बरिक नै अन्यायमा परेछ। विराटनगर नजिकै झोराहाट भन्ने ठाउँ छ। त्यहाँ एउटा नाटक मण्डली छ। त्यो नाटक मण्डलीले मदन भण्डारको पार्टीनाम ‘बर्बरिक’को परिचयमा एउटा ...


  • पुरुष अग्रसरताबिना छाउपडी हट्न असम्भव

    कस्तो विडम्बना! फेरि पनि त्यही कुप्रथालाई निरन्तरता दिँदै दुई साना छोरासहित अम्बाले ज्यान गुमाइन् छाउगोठमा। बाजुराको बुढीनन्दा नगरपालिका- ९, अगाउँपानीमा साँझ खाना खाएर छाउगोठमा सुत्न गएकी ३५ वर्षीया अम्बा बोहरा र उनका १२ र ९ वर्षीय छोराहरू समेतको साथमै अँगेनामा बाल...


  • यही हो समृद्ध र सुखी नेपाली हुने संकेत?

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको माघ ४ गतेको बैठकमा भएको हाकाहाकी प्रश्नोत्तरमा दिएको जानकारीले मुलुक समृद्ध र सुखी भइसकेको देखिन्छ। मूल्य नियन्त्रण छ, सबैतिर खुसहाली जमेको छ, कतै हडताल छैन, कतै विवाद छैन,औद्योगिकीकरण शिखरमा छ, सामाजिक सुरक्षाका कारणले क...


  • विपना र मेरा प्रेम

    जीवन नै हो, आफ्नै धुनमा लक्ष्यविहीन निरन्तर बहने हावाझैँ। जीवन नै हो, आज्ञाकारी बालक झैं, निर्धारित सीमाभित्रै बग्ने खोला जस्तैं। तर, कहिले काहीँ हावा पनि उद्दण्ड बनिदिन्छ, आँधी बनेर। कहिलेकाहीँ खोला पनि अशान्त बनिदिन्छ, बाढी बनेर। समय समयमा देखिने सपना जस्ता- क...


  • आनन्दका लागि अहं परित्याग

    हामी एउटा प्रश्न आफैँसँग गरौँ-  ‘म’ को हुँ? परिचय दिने सन्दर्भमा सुरुमै हामीले आफ्नो नाम र थर सम्झनेछौँ। हामीले आफ्नो राष्ट्रियता र धर्म सम्झनेछौँ। अब हामी आफैँसँग प्रश्नहरू गरौँ- हामीले आफ्नो नाम आफैँले राखेका हौँ कि अरूले राख...


  • आज मगर चेली पुजिने दिन अर्थात् ‘माघे सकराती’

    काठमाडौं : आज मगर समुदायको प्रमुख राष्ट्रिय पर्व ‘माघे सकराती।’ आजको दिन उनीहरूको उत्सवको दिन हो। आजको दिन एउटा पर्व मात्र नभएर उनीहरूको नयाँ वर्षसमेत हो। प्रकृति पुजक मगर समुदाय नेपालका प्राय: सबै ठाउँमा बसोबास गर्दै आएका छन्। मगर ...


  • चाडपर्वको खानपान : संस्कृति मात्र होइन स्वास्थ्यरक्षा पनि

    सनातन परम्परामा विशेषगरी जाडो, गर्मी र वर्षा गरी तीन ऋतुको व्यवस्था छ। साथै यीसँगै जोडिएर आउने वसन्त, ग्रीष्म र हेमन्तको उल्लेख पाइन्छ। यसरी कालगणनाका लागि वर्षमा ६ ऋतुको व्यवस्था गरिएको छ। ऋतुअनुसारको जीवनचर्या अपनाउने र त्यसअनुसारको खानपान गर्ने गरे स्वास्थ्य रक्षा हु...


  • इतिहासको सम्मान गरौँ

    पृथ्वीनारायण शाहले देशको एकीकरण नगरेको भए नेपाल भन्ने देश संयुक्त राष्ट्र संघमा एउटा स्वतन्त्र देशको रूपमा अभिलेखीकरण हुने कुनै सशक्त आधार देखिँदैन। प्राचीनकालमा ‘नेपाल मण्डल’ भनेर लेखिए तापनि अहिलेको क्षेत्रफल एक लाख ४७ हजार १८१ वर्ग किलोमिटरभित्र कसैले ...


  • मर्दै छ मेरो बस्ती

    वास्तवमा बाबुआमाको रहरभन्दा बाध्यताले परिवारमा तेस्रो सन्तान जन्मन्छन्। समाज अहिले जस्तो खुला बनिसकेको भए सायद मेरो अस्तित्व आमाको गर्भमा नै तुहिन्थ्यो। तर पनि काठमाडौं उपत्यकाको जनसंख्या चार लाखको नजिक पुग्दा म पनि त्यो गणनाको एउटा अंक बन्न पुगेँ। हरेकतिर...


  • सम्झनामा जनमुखी दयाराम विष्ट र थाहा आन्दोलन

    दयाराम विष्ट, एक निष्ठावान र परिवर्तनको पक्षमा काम गर्ने पुराना पत्रकारको नाम हो। पुस १२ गते उनको ८६ वर्षको उमेरमा निधन भयो। उनले पटनाबाट स्नातक उत्तीर्ण गर्नुभएको हो। सुरुमा उहाँले फिल्म हलमा म्यानेजरको काम गर्नुभयो, अरूको नोकरी पनि गर्नुभयो। उहाँले जीवनको आधा उम...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]