राजनीति

  • मालपोत कार्यालयका ८ कर्मचारी पक्राउ

    बाँके : जिल्ला प्रहरी कार्यालय, बाँकेले भूमिसुधार तथा मालपोत कार्यालयका आठजना कर्मचारीलाई सोमबार नियन्त्रणमा लिएको छ। कार्यालय समयभन्दा पछि काम गरिरहेको अवस्थामा कर्मचारीलाई कार्यालयबाट नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। उनले सात ...


  • राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको बैठकबाट पारित दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र भुक्तानी तथा फछ्र्य...


  • कांग्रेसको अनुशासन समिति गठन, आङदम्बे संयोजक

    काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको संयोजकत्वमा पार्टीको केन्द्रीय अनुशासन समिति गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले विधानको धारा ३४(७) अनुसार अनुशासन समिति गठन गरेको प्रवक्ता विश्वप्रकाश शर्मा...


  • बामपन्थी अगुवा सम्मानित

    काठमाडौं : पुष्पला स्मृति प्रतिष्ठानले बामपन्त्री आन्दोलनका अगुवाहरूलाई सम्मान गरेको छ। प्रतिष्ठानले बसन्तपुरमा एक कार्यक्रम गरी नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिएका तीन जना अगुवालाई सम्मान गरेको हो। प्रतिष्ठानले बरिष्ठ एवं बयोबृद्...


  • योगेश भट्टराईलाई प्रधानमन्त्री ओलीको ग्रिन सिग्‍नल!

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नेता तथा सांसद योगेश भट्टराईलाई मन्त्री बनाउने संकेत गरेका छन। प्रधानमन्त्री ओली आइतबार मोरङस्थित एक कार्यक्रममा सहभागी हुँदै थिए। विमानस्थलमा सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टिका अध्यक्षसमेत रहेका ओलीले योगेश भट्...


  • राष्ट्रपतिसमक्ष चार देशका गैरआवासीय राजदूतले पेश गरे ओहदाको प्रमाण

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि चार देशका राजदूतले ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन। राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा भितनाम, नाइजेरिया, नेदरल्याण्ड र स्लोभाकियाका राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति भण्डा...


  • लाल आयोगको प्रतिवेदन छिट्टै सार्वजनिक हुन्छ : मन्त्री ढकाल

    काठमाडौं : सरकारले मधेस आन्दोलन र थारु आन्दोलनको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको छ। प्रतिनिधिसभाको सोमबार बसेको दोश्रो बैठकमा सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र ल...


  • बार निर्वाचन:मुद्धा एक भए पनि उम्मेदवारका दुई समुह

    काठमाडौं : कानून व्यवशायिहरुको साझा संगठन, नेपाल वार एशोसिएसनको आगामी नेतृत्वको लागि दुई समूहले उम्मेदवारी घोषणा गरेका छन् चुनावी सरगर्मी बढेको छ  १८ हजार भन्दा बढी मतदाता रहेको बारेको २०७५ चैत्र १६ गते निर्वाचनको मिति तोकिएपछि उम्मेदवार मतदाता फ...


  • हाम्रा प्रधानमन्त्रीको काम प्रधानन्यायाधीश बनाउनेदेखि बाघ संरक्षण गर्नेसम्म

    काठमाडौं : प्रधानमन्त्री मुलुकको प्रमुख कार्यकारी हो। देशमा भएका नीति नियमको कार्यान्वयन गराउने प्रमुख कार्यकारी दायित्व प्रधानमन्त्रीमा हुन्छ। देशलाई कस्तो दिशा दिने भन्ने महत्वपूर्ण जिम्मेवारी पनि प्रधानमन्त्रीकै हो। सुखी नेपाली र समृद्ध नेपाल...


  • राष्ट्रियसभाले पारित गर्‍यो ५ विधेयक

    काठमाडौं : संघीय संसद राष्ट्रियसभाबाट पाँच विधेयक पारित भएका छन। सोमबार बसेको राष्ट्रियसभाको बैठकले पाँच विधेयक सर्वसम्मतिले पारित गरेको हो। राष्ट्रियसभाले सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक २०७५, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७५, लेखा...


  • सरकार निषेधको राजनीतिमा लागेको कांग्रेस आरोप

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार निषेधको राजनीतिमा अघि बढेको भन्दै सरकारको कार्यशैलीको विरोध गरेको छ। प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठकमा बोल्दै कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बिप्लब समुहलाई प्रतिबन्ध लगाएर सरकारले निषेधको ...


  • लाल आयोगको प्रतिवेदन अध्ययन पछि सार्वजनिक : उपप्रधानमन्त्री पोखरेल

    काठमाडौं : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मधेश आन्दोलनको न्यायिक छानवीन गर्न गठित लाल आयोगको प्रतिवेदन अध्ययन गरेर मात्रै सार्वजनिक गरिनेब ताएका छन्। लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी, नेपालले संघीय संसद बैठक समे...


  • निजगढ विमानस्थलको काम सुरु नभएकोमा पूर्व प्रम नेपाल असन्तुष्टि

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्न ढिलाई भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। नेता नेपालले सो विमानस्थलको निर्माण कार्य तत्काल अघि बढाउन पनि सरकारको गम्भि...


  • सिके राउतको नयाँ पार्टी बन्यो, पार्टीको नाम - जनमत

    काठमाडौंः सिके राउतको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ। स्वतन्त्र मधेश गठबन्धनलाई विघटन गर्दै सिकेले जनमत पार्टी गठन गरेका हुन्। सिरहाको लहानमा भएको भेलाले नयाँ पार्टीको गठन गरेको हो। भेलाले १० बुँदे निर्णय गर्दै नयाँ पार्टी गठन गरेको हो। पार्टीको नाम जनमत पार्टी ...


  • बिहान ११ बजे डाकिएको कांग्रेस बैठक अपरान्ह साढे तीनमा पनि सुरु भएन

    काठमाडौंः बिहान ११ बजे डाकिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अपरान्ह साढे तीनमा पनि शुरु हुन सकेको छैन। लामो समयदेखि छलफलमा रहेको अनुशासन समिति र निर्वाचन समितिको गठनमा सहमति जुट्न नजसक्दा बैठक बस्न नसकेको हो। तर, पार्टीका केन्द्रीय सदस्यहरु संसद्...


  • बाबुरामका माग : रेशम चौधरीको रिहाइ, नागरिकता विधेयक खारेज (वक्तव्यको पूर्णपाठ)

    काठमाडौं : नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले एक वर्षमा जनताको अपेक्षाअनुसार काम नगरेको बताएका छन। नयाँ शक्ति पार्टी, नेपाल संघीय सचिवालयको बैठकका निर्णय सार्वजनिक गर्न विज्ञप्ति जारी गर्दै संयोजक डा. भट्टराईले वर्तम...


  • विप्लवमाथि लगाइएको प्रतिबन्धप्रति बाबुरामको असन्तुष्टि

    काठमाडौंः बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. भट्टराईले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चन्द नेतृत्वको ...


  • मन्त्री महासेठ नआएपछि विकास समिति बैठक स्थगित

    काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ उपस्थित नभएपछि संघीय संसदको विकास तथा प्रविधि समितिको बैठक बस्दै नबसी स्थगित भएको छ। बहुवर्षीय आयोजनाको कामबारे जानकारी लिने उद्देश्यका साथ बोलाइएको विकास तथा प्रविधि समितिको सोमबारको बैठक मन्त्री महासे...


  • लाल आयोग प्रतिवेदन सार्वजनिक माग गर्दै राजपाद्वारा संसद अवरुद्ध

    काठमाडौं : राष्ट्रिय जनता पार्टीले सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। दिउँसो २ बजे बसेको बैठकमा राजपाका सांसदहरू सिटबाट उठेर सदनको काम अवरुद्ध गरेका हुन। राजपाका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले थारु र मधेस आन्दोलनका घटनाको छानबिन गर्न सर्वोच्चका पूर्...


  • नेपथ्यमा युद्धको स्वर बढ्न थाल्यो : सांसद अधिकारी

    काठमाडौं : नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले मुलुकमा युद्धको स्वर बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन। संघीय संसद राष्ट्रियसभाको सोमबारको बैठकमा अधिकारीले सरकार र नेत्र विक्रम चन्द विप्लव दुवै पक्षबाट युद्धको स्वर चर्किन थालेको बताएका हुन। सरकारले युद्धक...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]