राजनीति

  • गण्डकी सरकारले थाल्यो गोरखादेखि तिब्बत जोड्ने सडकको सर्भे

    पोखरा : तिब्बती सिमाना रुइला भन्ज्याङबाट गोरखा सदरमुकामसम्म जोड्ने सडकको सर्भे सुरु गरिएको छ। गण्डकी प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको सडकको गत बुधबारदेखि सर्भे सुरु गरिएको हो। सोही सडकको बेनीघाट लार्के सडक खण्डको तल्लो भाग भने संघीय सरकारले नेपाली सेना ...


  • नेकपा संसदीय दलका पदाधिकारीहरूको कार्यालय एकै ठाउँमा राखिने

    काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकताको सन्देश दिन संसदीय दलका कार्यलय एउटै ठाउँमा ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी बनेको ६ महिना बितिसक्दा पनि ...


  • प्रधानमन्त्री ओली र युएनका उपमहासचिवको भेट

    काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घ (युएन)का उपमहासचिव अमिना जे मोहम्मदले शिष्टाचार भेट गरेकी छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले युएनको शान्ति अभियानमा नेपालले सन् १९५८ देखि नै य...


  • दुई वर्ष पुग्नै लाग्दा टुंगियो केन्द्र विवाद

    दैलेख : दैलेखको भैरवी गाउँपालिका केन्द्रका विवाद दुई वर्ष पुग्नै लाग्दा टुङ्गिएको छ। स्थानीय तहको निर्वाचन भएको सत्र महिना बितिसक्दासमेत गाउँपालिकाको केन्द्रको विवाद मिल्न सकेको थिएन। जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाको संयोजकत्वमा नेकपाका नेता निर्वाचन क्ष...


  • जनता स्वतन्त्र हुन सकेनन् : अध्यक्ष ठाकुर

    जनकपुरधाम : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष ठाकुरले राष्ट्रवाद र सैन्यवाद देशमा एकै रूपबाट अगाडि बढेर द्वन्द्वको खतरा हुने बताएका छन्। उनले एकात्मक केन्द्रीकृत शासन प्रणालीले प्रहरी, प्रशासन, कर्मचारी सबैलाई आफ्नो हातमा लिएर राष्ट्रवाद र सैन्यवादको नारालाई अगाडि&n...


  • नेतृत्वको विकल्प जरुरी : कांग्रेत नेता रिजाल

    दमक, झापा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले कांग्रेसको नेतृत्वका लागि विकल्पको खाँचो रहेको बताएका छन्। वर्तमान नेतृत्वबाट पार्टी बलियो हुन नसक्ने भन्दै उनले कांग्रेसलाई अब बलियो बनाउन सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका पा...


  • पार्टीभित्रका गुटलाई व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

    पर्सा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र रहेका गुटलाई व्यवस्थापन गरी अगाडि बढ्नुको विकल्प नभएको बताए। प्रजातान्त्रिक आन्दोलनका योद्धा हरिहरप्रसाद कलवारको १३ औँ दिनको पुण्यतिथिको अवसरमा नेपाली कांग्रेस पर्साले बिहीबार वीरगञ्जको हरपत...


  • हुलाकी राजमागको कार्य युद्धस्तरमा अघि बढाउन मन्त्री मगरको निर्देशन

    कञ्चनपुर  : खानेपानी मन्त्री विना मगरले कञ्चनपुरमा निर्माण हुन लागेको हुलाकी राजमार्ग र कलुवापुर बेलौरी राजमार्ग निर्माणको कार्य छिटो अघि बढाउन निर्देशन दिएकी छन्। बिहीबार निर्वाचन क्षेत्र विकास कार्यक्रमको योजना छनोटका लागि गृहजिल्ला आएकी मन्त्री मगरले  हुलाकी...


  • अबको आन्दोलन एकात्मक शासन सत्ताविरुद्ध : मुख्यमन्त्री राउत

    जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले एकात्मक शासन सत्ताविरुद्धमा अहिले पनि आन्दोलनको आवश्यकता रहेको बताएका छन्। उनले एकीकृत तथा एकात्मक शासनको कारण देशमा पटक–पटक आन्दोलन भए पनि परिवर्तनको आभास हुन नसकेकाले सत्ताविरुद्धमा अझै आन्दोलनको आवश्यकता ...


  • प्रधानमन्त्रीले मन्त्रिपरिषदका निर्णय चुहाउने मन्त्रीलाई गराए 'सचेत'

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार (कात्तिक २५) गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय पत्रकारहरूलाई दिने मन्त्रीहरूलाई 'सचेत' गराएका छन्। आइतबार साँझ अबेरसम्म बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषदका निर्णय तत्काल सार्वजनिक नगर्ने निर्णय गरेको थिय...


  • राजपामा छठपछि झन् छटपटी

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनका लागि सरकारलाई छठपछिको समय दिएको थियो। संविधान संशोधनका लागि सरकारलाई समर्थन गरेको राजपाले छठपछि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिँदै विकल्पको खोजी गर्नेसम्मको चेतावनी दिएको ...


  • कात्तिक २५ मा बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक

    काठमाडौं :  कात्तिक २५ गते आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरिएको छ। मन्त्रिपरिषदका निर्णयहरू सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन्। सार्वजनि...


  • कांग्रेस केन्द्रीय समिति बैठक शनिबार, नेविसंघबारे छलफल हुने

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार बस्ने भएको छ। मंसिर २८ देखि पुस ३ गतेसम्म बस्ने महासमितिको तयारीलगायत विषयमा छलफल गर्न पार्टीको केन्द्रीय समिति बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। ‘विधान मस्यौदा समितिको काम कहा...


  • प्रधानमन्त्री आफैँले संविधानमाथि प्रश्न उठाउने काम गरे : गगन थापा

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओली आफैँले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको आरोप लगाएका छन्। नेता थापाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक नगर्ने सरकारको पछिल्लो निर्णय पनि संविधानमाथि प्रश्न उठाउने गरी आएको...


  • गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तले शुक्रबार मित लाउने

    पोखरा : गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच शुक्रबार (भोलि) मितेरी साइनो गाँसिने भएको छ। गत असोज ९ गते गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले चीन भ्रमण गर्दै चिनियाँ टोलीलाई पोखरामा आउन निम्तो दिएका थिए। बिहीबार बसेको गण्डकी प्रदेशको २९औँ मन्त्रिपरिषदको बै...


  • विकासको यो गतिले देशमा समृद्वि आउँदैन : मन्त्री जम्मकट्टेल

    हेटौँडा : प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले वर्तमान सरकारको विकास गतिले देशमा समृद्वि नआउने दाबी गरेका छन्। पत्रकारविरुद्व हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्‍ट्रिय दिवसको अवसरमा फ्रिडम फोरमद्वारा आयोजित सुरक्षित पत्रकारिताको ल...


  • करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय

    हेटौँडा : प्रदेश ३ सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्वीकृत गर्ने निर्णय गरेको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशका स्वास्थ्य संस्थाहरूमा चिकित्सकको अभाव भएकोले करारमा नियुक्त गर्नका लागि &lsquo...


  • मोदीले इपिजी प्रतिवेदन बुझ्न ढिलाइ गरे : परराष्ट्रमन्त्री ज्ञवाली

    काठमाडौं : नेपाल-भारत प्रबुद्ध समूह (इपिजी) को प्रतिवेदन बुझ्नमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ढिलाइ गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन्। तर, उनले ढिलै भए पनि भारतीय प्रधानमन्त्री मोदीले उक्त प्रतिवेदन बुझ्ने र कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरेका...


  • स्वदेशमै रोजगारी सिर्जना हुन्छ : मन्त्री भट्ट

    बैतडी : सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले बेरोजगार युवाले स्वदेशमै राजगारी पाउने बताएकी छिन्। गृह जिल्ला बैतडी पुगेकी मन्त्री भट्टले  बुधबार तल्लोस्वराडका जनतासँगको भेटघाट कार्यक्रममा यस्तो बताएकी हुन्।  सुदूरपश्चिम प्रदेशम...


  • सर्वोच्चमा संवैधानिक इजलास सुरु

    काठमाडौंः सर्वोच्च अदालता लामो समयपछि संवैधानिक इजलास सुरु भएको छ। संविधान तथा कानुनहरुसँग सम्बन्धित विवादको निरुपण संवैधानिक इजलासले गर्ने व्यवस्था संविधानले गरेको छ। गोपाल पराजुली सर्वोच्चको प्रधानन्यायाधीशबाट घर फर्किएसँगै सर्वोच्चको संवैधानिक इजलासले गति लिन सके...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]