छापा

  • इन्टरनेटको शुल्क वृद्धि फिर्ता हुने

    काठमाडौं : मन्त्रिपरिषदको सोमबार बसेको बैठकले इन्टरनेट सेवा प्रदायकहरुको मागअनुसार दूरसञ्चार नियमावली संशोधन गरेको छ। नियमावलीमा भएको मर्मतसम्भार शुल्क लिन नपाइने व्यवस्था संशोधन गर्दै इन्टरनेटको ५० प्रतिशतसम्म मर्मतसम्भार शुल्क लिन पाइने व्यवस्था गरिएको मन्त्रिपरि...


  • मेलम्चीमा मनोमानी, पूर्वमाओवादीलाई बिनाप्रतिस्पर्धा ठेक्का

    काठमाडौं : मेलम्ची खानेपानी आयोजनाले पूर्वमाओवादी कार्यकर्तालाई बिनाप्रतिस्पर्धा धमाधम ठेक्का दिन थालेको छ। आयोजनाले साविकको ठेकेदार सीएमसीले छाडेर बाँकी रहेका कामको जिम्मेवारी सेटिङमा पूर्वमाओवादी कार्यकर्तालाई दिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। आयोजना प्र...


  • अठार सय ठेकेदारमाथि छानबिन

    काठमाडौं : ठेक्का ओगटने तर लामो समयसम्म काम नगर्ने १८ सयभन्दा बढी ठेकेदारमाथि छानबिन गरी कारबाही गर्न सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लिखित आग्रह गरेको छ। गृह मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौताबम...


  • नगरपालिकाको निर्णय, ५० वर्षमाथिका अविवाहित महिलालाई भत्ता

    डोटी : दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म अविवाहित रहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ। नगरपालिकाले आर्थिक वर्ष २०७६र७७ को नीति, कार्यक्रम तथा बजेटबाट त्यस्ता महिलालाई सामाजिक सुरक्षा भत्ता दिने नीति लिएको दिपायल सिलगढी नगरपालिका प्र...


  • सीप परीक्षण गरेर मात्रै काेरियाले नेपाली कामदार लैजाने

    काठमाडौं : नेपाली कामदार ‘डिप्रेसन र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाली सरकारले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने भएको छ। स्नातक र स्नातकोत्तर उत्तीर्ण कामदार कोरिया गएपछि डिप्रेसनको सिकार हुने गरेको पाइएकाले सीपलाई प्राथमिकता दिएर ...


  • धेरै समय विद्यालयमा रहँदा विद्यार्थीमा नकारात्मक असर

    काठमाडौं : हामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौँ वा कडा अनुशासन ? सोच्नुपर्ने समय आएको छ । कलिला बालबालिकालाई विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर पर्ने जानकारको सुझाव छ । विद्यालयमा मात्र धेरै समय राख्नाले बालबालिकालाई राम्रो हुन्छ वा पढन्ते हुन्छन् भन्...


  • काठमाडौंकाे धुलाेबाट इँटा निर्माण गर्दै महानगर

    काठमाडौं :  महानगरपालिकाले दैनिक ब्रुमर चलाएर संकलन गरेको धुलोबाट इँटा उत्पादन हुने भएको छ। महानगरपालिकाले पाँचवटा ब्रुमरबाट दैनिक १० टनसम्म धुलो संकलन गर्दै आएको छ। उक्त धुलोबाट इँटा बनाउने विषयमा छलफल भइरहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान ...


  • अमेरिका र भारतप्रति नेकपाको नरम नीति

    काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अमेरिका र भारतप्रति नरम देखिएको छ। पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरेको दस्ताबेज १४ महिनापछि संशोधन गर्दै नेकपाले अमेरिका र भारतप्रति नरम नीति लिएको हो। राजनीतिक दस्ताबेजको दुई ठाउँबाट अमेरिकी शब्द झ...


  • आधा दर्जन गाडी चढ्छन् वनमन्त्री

    काठमाडौं : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन्। उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका छन्। यी बाहेक उनको सचिवालयले मन्त्रालय र विभागका चार गाडी र सात मोटरसाइकल लिएको छ भन्ने खब...


  • भारतीय रअ प्रमुख नेपालमा

    काठमाडौं : भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल आइतबार नेपाल आउनुभएको छ । गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो। गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको सुरक्षा निकायको उच्चस्रोतले ...


  • फोनबाट गाली गरे वा धम्क्याए १५ लाख जरिवाना, एक वर्ष जेल !

    काठमाडौं : सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई समाजको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै कडा प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ। दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुः...


  • सेवाग्राहीकै भेषमा अख्तियार, र्‍यापिड एक्सन फोर्स सक्रिय

    काठमाडौं : सेवाग्राहीकै भेषमा अख्तियारको ‘र्‍यापिड एक्सन फोर्स’ देशभर खटिएको छ। उनीहरू स्थानीय तह, मालपोत, नापी, यातायातलगायत सार्वजनिक सरोकारका कार्यालयमा खटिएका छन्। अख्तियारका कर्मचारी भनेर कसैले चिन्दैनन्। उनीहरूले कार्यालयका कामकारबाहीको...


  • चिउरीको ‘लालपुर्जा’ – निल्नु न ओकल्नू!

    हेटौंडा :  जग्गाको जस्तै रूखको पनि लालपुर्जा हुन्छ भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ। तर, मकवानपुर जिल्लाका दुर्गम क्षेत्रमा रहेका चेपाङ समुदायसँग जमिनको लालपुर्जा नभए पनि चिउरी रुखको लालपुर्जा छ।  चिउरीका बोटहरु भएका केटासँग छोरी विवाह हुँदा दा...


  • ई–पासपोर्ट लागू चाँडै

    काठमाडौं : सरकारले ई–पासपोर्ट जारी गर्ने भएको छ। यसका लागि राहदानी विभागले अन्तर्राष्ट्रिय टेन्डर प्रक्रिया पूरा गरेको छ।  मेसिन रिडेबल पासपोर्ट (एमआरपी)भन्दा दोब्बर बढी खर्च लाग्ने अनुमान छ। अहिले प्रतिपासपोर्ट ५६० रुपैयाँ लागत छ। यो लागतअन्तर्गत १० नियोग...


  • अख्तियारलाई सघाउन तयार छु : गच्छदार

    काठमाडौं : कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनलाई सघाउन आफू तयार रहेको बताएका छन्। ‘ममाथि पनि प्रश्न उठ्यो भने सम्बन्धित निकायमा जान तयार छु,’ उनले भने,...


  • बालुवाटार जग्गा प्रकरण : प्रमाण नपुगी फैसला !

    काठमाडौं : बालुवाटारस्थित ललित निवासको जग्गासम्बन्धी दुईवटा मुद्दामा जिल्ला अदालत काठमाडौंले प्रमाण र कागजात नझिकाइ गरेका फैसला शंकाको घेरामा परेका छन्।  ललिता निवासको २९९ रोपनी सरकारी जग्गाको गैरकानुनी दर्तासम्बन्धी विवाद जोडिएका दुई मुद्दामा अदालतले &lsqu...


  • मेलम्चीको पानी खान उपत्यकावासीले अझै डेढ वर्ष कुर्नुपर्ने

    काठमाडौं : सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौंउपत्यकामा ल्याउने काम सुरु भएको तीन दसक नाघ्यो। काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन। काम फटाफट भएमा अझै डेढ वर्ष कुर्नुपर्ने देखिएको छ।  गत जेठ ६ गते मन्त्रिपरिषद् बैठकले मेलम्च...


  • ‘होल बडी चेकअप’ को नाममा अस्पतालको मनपरी

    काठमाडौं : सरकारी तथा निजी अस्पतालले ‘होल बडी चेकअप’को नाममा हजारौं रुपैयाँ असुल्दै आएका छन्। उनीहरूले १ हजार ५ सयदेखि २५ हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ। अस्पतालपिच्छे शुल्क फरक फरक हुँदा बिरामीलाई सकस परेको छ। सरकारले प्रभावकारी नियम...


  • वृद्धभत्ताको प्रमाणपत्र माग्दा मृत्यु प्रमाणपत्र थमाइदिएपछि...

    दैलेख : जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ। तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ। वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छ। कर्मचारीको लापरबाही...


  • राजधानीमा मेट्रो रेल सञ्चालन गर्न यस्तो छ तयारी

    काठमाडाैं :  सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न कम्पनी छनोट प्रक्रिया अघि बढाएको छ। सम्भाव्यता अध्ययनबाट पहिलो चरणमा बूढानीलकण्ठदेखि सातदोबाटोसम्म २२ किलोमिटर लामो रेल्वे आर्थिक रूपमा फ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]