सुरक्षा/अपराध

  • नदी दोहन गर्न स्थानीय तहको अनुमति

    बारा : बाराको निजगढस्थित बकैया खोलामा निजगढ नगरपालिकाको अनुमतिमा नदीजन्य वस्तुको अवैध उत्खनन् भइरहेको छ। नगरपालिकाले ठेक्का आह्वान गरी ओम सप्लायर्स कलैयालाई ग्राभेल, बालुवा, ढुङ्गा उत्खनन अनुमति दिएको हो। नगरपालिकाले तीन करोड ७६ लाख रुपैयाँमा एक वर्षका लागि नदीज...


  • अवैध धन्दामा विदेशी नागरिक : नेपाली नाम राखेर बन्दैछन् राष्ट्रका लागि खतरा

    पोखरा : केहि समय पहिले गोरखाको मनास्लु पदमार्गको निषेधित क्षेत्रमा एक विदेशी अनुमति बिनै प्रवेश गरे। उच्च हिमाली क्षेत्रमा पुगेपछि एकाएक बिरामी भएका उनलाई हेलिकोप्टरमा राखेर उपचारको लागि काठमाडौं पुर्‍याइयो। बिरामी भएर गम्भीर अवस्थामा रहेको थाहा पाएपछि नेपालको...


  • वन कार्यालयकै अनुमतिमा सालका हरियो रुख काटिँदै

    उदयपुर : वन कार्यालयकै अनुमतिमा उदयपुरमा सालका हरियो रुख कटान गरिएको छ। डिभिजन वन कार्यालय, गाईघाटले कटान अनुमति दिएपछि जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहलाई हरियो रुख कटान गरिएको हो। डिभिजन वन कार्यालयले आर्थिक चलखेल गरी चुरे क्षेत्रमा पर्ने सामुदाय...


  • सामूहिक बलात्कार आरोपमा तीनजना पक्राउ

    काभ्रेपलाञ्चोक : मण्डन देउपुर नगरपालिका–७ मा एक किशोरीको सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।  यही चैत ३ गते साँझ मण्डनदेउपुर नपा–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीय  किशोरीलाई सामूहिक बलात्कार गर्ने चारमध्य...


  • विप्लवका 'मध्य कमाण्ड इञ्चार्ज' हेमन्तप्रकाश काभ्रेबाट पक्राउ

    काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश वली ‘सुदर्शन'सहित आठ जना पक्राउ परेका छन्।   वलीसहित आठै जनालाई शुक्रबार राति काभ्रेबाट पक्राउ गरिएको प्रहरीका एक उच्च अधिका...


  • कर अधिकृतमाथि डेढ करोड बढीको भ्रष्टाचार मुद्दा

    काठमाडौं : डेढ करोड बढी भ्रष्टाचार गरेको आरोपमा करदाता सेवा कार्यालय पाँचथर फिदिममा कार्यरत करअधिकृत मानप्रसाद विकविरुद्ध अदालतमा मुद्दा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकले स्रोत खुल्न नसकेको १ करोड ८२ लाख ६७ हजार गैर कानूनी रुपमा सम्पत्ति आ...


  • भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त, दुई जना पक्राउ

    महोत्तरी : जिल्लाको गौशाला नगरपालिका–८ बाट अपहरणमा परेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त गराएको छ। गत फागुन १९ गते अपहरणमा परेका गौशाला नगरपालिका–८ बस्ने २९ वर्षीय सुरेश साहलाई महोत्तरी प्रहरीले भारत बिहा...


  • बैदेशिक रोजगार विभागका सुब्बा ६० हजार घुससहित समातिए

    काठमाडौं : बैदेशिक रोजगार विभाग काठमाडौंका नायब सुब्बब रामकुमार फुयाँल ६० हजार घुस लिदै गर्दा रंगेहात पक्राउ परेका छन्।  फुयाँलले बैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरूद्ध उजुरी परेको र निजको नाममा पक्राउ पुर्जी जारी गर...


  • तनहुँमा बस दुर्घटना एकको मृत्यु, तीन घाइते

    तनहुँ : तनहुँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  तनहुँको भिमाद–रिसिङ कच्ची सडकखण्ड अन्तर्गत रिसिङ गाउँपालिका–६ मैदानस्वाँरामा बिहीबार राति भिमादबाट पुरानो रिसिङ जाँदै गरेको ग १ ख ७५३४ नं को बस सडक छेउ पल्टिदा  रिसिङ गाउँ...


  • श्रीमानले गरे श्रीमतीको खुकुरी प्रहार गरी हत्या

    सर्लाही : सर्लाहीको व्यापारिक केन्द्र बरहथवा नगरपालिकामा बिहिबार राति श्रीमान्ले धारिलो हतियार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।  नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै आएका उदयपुर जिल्लाको सुरुङ्गा नगरपालिकाका रामजी विश्व...


  • चौधरीको हत्यामा संलग्न २ जनालाई जन्मकैद

    धनकुटा : धनकुटा जिल्लाको हिलेमा ५ महिनाअघि हत्या गरिएका इटहरीका ३८ वर्षीय रामबावु चौधरीको हत्यामा संलग्न २ जनालाई जिल्ला अदालत धनकुटाले जन्मकैदको फैसला सुनाएको छ। जिल्ला अदालत धनकुटाका न्यायाधीश विनोदकुमार पोखरेलको एकल इजालासले सो फैसला सुनाएको हो। गत कात्तिक...


  • सोलुखुम्बुबाट विप्लव समूहका चार जना कार्यकर्ता पक्राउ

    सोलुखुम्बु : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध रहेको आशंकामा चार जना पक्राउ परेका छन्। सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका ४ बाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपरा...


  • होली खेल्ने क्रममा दुई समूहबीच झडप, एकको मृत्यु

    धनकुटा : होली खेल्ने क्रममा सुनसरीको धरानमा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ। धरान–७ बगैँचा लाइनमा छुरी प्रहारबाट धरान–८ का २० वर्षीय निमा तामाङको मृत्यु भएको हो। उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा स...


  • अपहरण प्रकरणका दोषी साई ६ वर्षपछि पक्राउ

    बाँके : अपहरण काण्डमा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जनालाई बाँके प्रहरीले ६ वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले जानकी गाउँपालिका–३ इन्द्रपुरका ५० वर्षीय मुल्ला भन्ने निजामुद्दिन साईलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो। नेपालगन्ज उपमहामनग...


  • छोराले गरे बाबुको हत्या

    संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका–११ मा छोराले बाबुको हत्या गरेका छन्। खाँदबारी–११ खाइसोङ गाउँमा काइँला छोरा संजय राईले ६२ वर्षीय बुबा भुवनसिंह राईको हत्या गरेको वडा नम्बर ११ का वडा अध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिए। बुबाको हत्यामा संल...


  • स्थानीयको कुटपिटबाट एकको मृत्यु

    संखुवासभा : मकालु गाउँपालिका–४ मा स्थानीयको कुटपिटबाट एक जनाको मृत्यु भएको छ। कुटपिटबाट मकालु –४ का ५० वर्षीय लेले भोटेको मृत्यु भएको हो। भोटेले गत फागुन १७ सोही गाउँकी ४९ वर्षीय हेममाया राईलाई हातपात गर्न खोजेको विषलाई लिएर स्थानीयले कुटपिट ...


  • दाङको कटेजमा आगलागी, १० लाखको क्षति

    दाङ :  दाङको लमही नगरपालिका ३ टिकुलीगढ स्थित बनाना कटेजमा बुधवार आगलागी हुँदा कटेज जलेर नष्ट भएको छ। बुधबार राति करिब सवा ९ बजेतिर शिशिर केसीले संचालन गरेको कटेजमा विद्युत सर्ट भई आगलागी हुँदा कटेज पुर्णरुपमा नष्ट भउको वडा प्रहरीकार्यालय लमहीले जन...


  • सुनकोशी नदीमा बालक बेपत्ता, गोताखोरको टोलीले खोज्दै

    काभ्रेपलाञ्चोक :  तेमाल गाउँपालिका–२ चुखाबेँसीस्थित सुनकोशी नदीमा डुबेर एक बालक बुधबार दिउँसो बेपत्ता भएका छन्। फागु खेलेर पौडी खेल्न गएका तेमाल गाउँपालिका–२ लामबगरका मोहनलाल तामाङका १४ वर्षीय छोरा सुमन नदीमा डुबेर बेपत्ता भएका हुन्। अन्य तीन...


  • आइजिपी खनाल बैंकक प्रस्थान, एआइजी राईलाई निमित्त प्रमुखको जिम्मेवारी

    काठमाडौं : प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल बिम्स्टेक राष्ट्रिय सुरक्षा गोष्टीमा सहभागी हुन थाइल्याण्ड प्रस्ताथन गरेका छन।  तेस्रो बिम्स्टेक राष्ट्रिय सुरक्षा गोस्टीको लागि खनाल बुधबार थाइल्याण्डको बैंकक प्रस्थान गरेका हुन।आइजिपी खनालसँगै उक्त कार्यक्र...


  • उछृङ्खल गतिविधि गरेको आरोपमा ८४ जना राजधानीबाट पक्राउ

    काठमाडौं : फागू पूर्णिमाको अवसरमा मुलुकभर मनाइएको होलीको अवसरमा उछृङ्खल गतिविधि गरेको आरोपमा ८४ जनालाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई उपत्यकाका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा काठमाडौंका ४५, ललितपुरक...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]