समाज

  • पहिरोले सुर्खेत उपत्यकामा खानेपानी वितरण ठप्प

    सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा तीन दिन देखी खानेपानी वितरण पूर्णरुपमा प्रभावित भएको छ। अत्याधिक वर्षाका कारण बाढी पहिरोले पानीको मुहान र संरचनामा क्षति पुगे पछि पानी वितरणमा समस्या भएको हो। सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले पानी वितरण गर्दै ...


  • बिजुलीको पैसा बढी असुल्ने घरबेटीलाई कारवाही तयारी

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणले भाडावालसँग चर्को दरमा विद्युत महशुल नउठाउन घरबेटीहरुलाई सचेत गराएको छ। मिटरमा उठेको बिल भन्दा बढी रकम भाडामा बस्नेसँग उठाएमा प्राधिकरणले कारवाही थाल्ने भन्दै सचेत गराएको हो।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक ...


  • एउटै जग्गामा दुईजना धनी : हकदाबी गर्दै आउनेलाई थुन्छन् गोलघरमा

    विराटनगर : एक हप्ता अगाडिदेखि मोरङको पथरी शनिश्चरे-३ मा दुई/तीनजना अपरिचित मानिस घुमघाम गरेको स्थानीयले देखे। नजिकबाट उनीहरूको गतिविधि हेरिरहेका स्थानीयले शनिबार थाहा पाए १ जना ७० वर्ष वृद्ध मानिससहित तीनजना अधवैंशे मानिस त्यहाँ पूर्जावालाको मध्यस्तकर्ता भएर जग्गा...


  • रविका समर्थकले उखेलेका सडकका खम्बा अब कसले गाड्ला?

    चितवन : टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएको २० दिन पुरा भएको छ।  पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएपछि रवि, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई गत साउन ३० गते काठमाडांैबाट पक्राउ गरी चितवन...


  • ठूलो मात्रामा अदालतका फैसला कार्यान्वयन हुन बाँकी

    रुकुम : रुकुम जिल्ला अदालत रुकुम पश्चिमबाट भएका केही फैसलाहरु कार्यान्वयन हुन नसकेको पाइएको छ। अदालतबाट भएको फैसलाअनुसार कार्यन्वयन नभएका निवेदन संख्या हाल १७ वटा रहेका छन्। जसमा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका १३ वटा र यस आर्थिक बर्षका नयाँ ६ वटा गरि १९ वटा फै...


  • प्रधानमन्त्रीको उपचार खर्च सार्वजनिक गर्न गोविन्द केसीको माग

    काठमाडौं : चिकित्सा शिक्षाको सुधारको माग राख्दै पटक पटक अशन बसिरहेका प्रा. डा. गोविन्द केसीले फेरि ७ बुँदे माग राख्दै अनसनको चेतावनी दिएका छन्। केसीले आइतवार विज्ञप्ति जारी गर्दै  विगतमा सरकारले आफूसँग गरेका  सम्झौता अनुसार चिकित्सा शिक्...


  • भारतको भोपालमा भएको डुंगा दुर्घटनामा एक नेपालीको मृत्यु

    अर्घाखाँची : भारतको भोपालमा भएको डुंगा दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ। अर्घाखाँचीको सन्धिखर्क-१२ डिभर्ना टाकुरा बराहापाटाका २४ वर्षीय हरि रानाको डुंगा दुर्घटनामा मृत्यु भएको हो। गणेशको मूर्ति विसर्जन गर्न क्रममा डुंगा पल्टिँदा रानाको मृत्यु भएको उनका आफन्तले ब...


  • रुपन्देहीमा गोली हानेर एकजनाको हत्या

    काठमाडौं : रुपन्देहीमा लुटेरा समूहले गोली हानेर एकजनाको हत्या गरेका छन्। जिल्लाको रोहिणी गाउँपालिका-३ मा ४० वर्षीय महेन्द्र कुर्मीको गोली हानी हत्या गरिएको हो। बैंकबाट रकम झिकेर आउने क्रममा मोटरसाइकलमा आएका लुटेरा समूहले गोली हानी कुर्मीको हत्या गरेको जिल्ल...


  • ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लियो

    ललितपुर : आफूलाई  भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै आएका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) लाई प्रहरीले ललितपुरबाट नियन्त्रणमा लिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि नेपालगन्जमा दुर्व्यवहार र हातपात प्रयास गरेका शाहीले त्यहीबारेमा ज...


  • हुम्लालाई केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्प

    काठमाडौं : हुम्लालाई केन्द्रबिन्दु बनाएर ५ आइतवार बिहान ५ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान १० बजेर ५४ मिनेटमा हुम्लाको लिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको हो।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको धक्का हुम्ला र आसपासका जिलाम...


  • मोटरसाइकलको ठक्करले पैदल यात्रीको मृत्यु

    सर्लाही : बागमती नगरपालिका सोल्टीबजार मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक व्यक्तिको मृत्यु भएको छ। शनिबार मध्य राति सोल्टी बजारमा नाच हेर्न आउँदै गरेका बागमती–४ जिरायत माझीटोलका स्थानीय ५० वर्षीय इन्द्रबहादुर कुश्वारलाई बा ३१ प ६८०२ नम्बरको मोटरसाइकलले ठक्कर दि...


  • स्काभेटरले किचेर वृद्धको मृत्यु

    संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका –८ मा स्काइभेटरले किचेर एक वृद्धको मृत्यु भएको छ। स्काभेटरले किचेर खाँदबारी–८ का ८५ वर्षीय सहरबहादुर राईको मृत्यु भएको संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए। स्काभेटरले किच्याएर घाइते भ...


  • जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि रोकियो जात्रा

    भक्तपुर : गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडें।  २०६३ सालदेखि रोकिएर यो जात्राले गत वर्ष पुनर्जीवन पाएपछि अब हरेक वर्ष निरन्तर जात्रा ...


  • खारेज भएको सरकारी कार्यालयको भवन बन्यो चिटिक्क

    गुल्मी :  सरकारी कार्यालयको निर्माण सकिएर भवन सिगारिएर चिटिक्क पर्दा कार्यलय नै खारेज भएको छ। गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ९  उपल्लो तम्घासमा नव निर्मित महिला तथा बालबालिका कार्यालयको भवन  यति बेला निर्माण सकेर बस्न योग्य भएको बेल...


  • रुप्से झरनामा रमाउने बढे

    म्याग्दी : अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने अत्यन्त आकर्षक स्थल रुप्से झरनामा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुको भीड लाग्न थालेको छ। बेनी जोमसोम सडकखण्ड (कालीगण्डकी करिडोर) अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानामा पर्ने रुप्से झरनामा पूर्वाधार निर्...


  • पाँच केजी चरेशसहित समातिए तीन भारतीय

    हेटौंडा : मकवानपुर प्रहरीले शनिबार हेटौंडाबाट लागुऔषध चरेशसहित ३ जना भारतीय नागरिक पक्राउ गरेको छ।   शनिबार दिउँसो हेटौंडा १५ बाट भारतीय नम्बर प्लेट बि. आर. ०१ पी एफ ७९९८ नम्बरको कारमा अगाडी पट्टीको एसीमा फल्स बटम बनाई ४ किलो ९ सय ग्राम चरेशसहित ३...


  • दमकमा बढ्दो होटलमा लगानी, लक्ष्य तारे होटल

    दमक (झापा) : पछिल्ला वर्षहरुमा दमकमा व्यावसायिक चहलपहल बढेको छ। योसँगै जनघनत्वमा भएको वृद्धिलाई व्यवसायीहरुले लगानीको अवसरका रुपमा समेत लिन थालेका छन्। नयाँनयाँ व्यावसायिक प्रतिष्ठानहरु थपिने क्रमसँगै होटलहरुको संख्या समेत बढेको छ। स्थानीय ग्राहकहरुलाई लक्षित मझौल...


  • मुस्ताङको स्वादिलो स्याउ बजारमा

    म्याग्दी  ः स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा उत्पादन भएको स्वादिष्ट र रसिलो स्याउ यतिवेला नेपालका विभिन्न सहरहरुमा निर्यात भइरहेको छ। हिमालपारीको जिल्ला मुस्ताङ सडक संजालसँग जोडिएसंगै मुस्ताङी स्याउको पहुँच पनि नेपालका विभिन्न सहरहरुमा ...


  • बंगालको खाडीको वायुको प्रभाव नेपालमा, देशभर पानी पर्ने

    काठमाडौं : बंगालको खाडीबाट आएको जलवाष्प युक्त वायुको प्रभावले देशभर मौसमी गतिविधि सक्रिय भई आज पनि विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  अहिले देशभर आंशिकदेखि सामान्य बदली भई मध्य क्षेत्रका पहाडी भेग र पूर्व तथा पश्चिमक...


  • दुर्घटनामा दुईको मृत्यु

    चितवन : पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका–६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ रहेक...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]