समाज

  • डब्लु हिलमाथि चुली पोखरी

    विराटनगर : आन्तरिक पर्यटनको सम्भावना रहेको मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा अवस्थित चुली पोखरीको प्रचारप्रसार र प्रवर्द्धनको प्रयास सुरु भएको छ। गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा त्यस क्षेत्रका प्रदेशसभा सांसदको संयुक्त पहलमा उक्त पोखरीको विकास, संरक्षण र प्रवर्द्धनको ...


  • पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्राध्यपकदेखि नर्ससम्मका लागि खुल्यो जागिर

    काठमाडौं :  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन पदमा ६१ जनाको लागि जागिरको अवसर खुलेको छ।  प्रतिष्ठानले सूचना निकालेर सह–प्राध्यापकदेखिक नर्ससम्मको माग गरेको छ। माग अनुसार सहप्रध्यापकका लागि आखाँ रोग, चर्मरोग र बाल चिकित्सक एक ए...


  • वडा कार्यालयअघि फोहोरको डंगुर

    दमक (झापा) : गौरादह नगरपालिकाले चालु आर्थिक वर्षमा डम्पिङ साइट निर्माणका लागि बजेट छुट्याए पनि कहाँ बनाउने भन्ने टुंगो लागेको छैन। स्थानबारे छलफल भए पनि यकिन हुन नसक्दा बजेट कार्यान्वयनमा ढिलाई भएको हो।  नगरको बजार क्षेत्रबाट संकलन हुने फोहोर फाल्ने उचित स्थ...


  • ‘कालापानी र लिपुलेक हाम्रै हो, सीमा मिच्न पाइँदैन’

    तनहुँ : नेपाल विद्यार्थी संघ तनहुँले भारतले पछिल्लो समयमा सार्वजनिक गरेको राजनीतिक नक्साप्रति असन्तुष्ट जनाउदै दवाव स्वरुप हस्ताक्षर संकलन थालेको छ। विद्यार्थीले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको दावी गर्दै हस्ताक्षर संकलन बिहीबारदेखि थालेको हो।&nbs...


  • बैतडीमा कुनै पनि उम्मेदवारबिरुद्ध उजुरी परेनन्

    बैतडी : जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचनका लागी उम्मेदवारी दर्ता गराएका कुनै पनि उम्मेदवारबिरुद्ध उजुरी नआएको जनाएको छ।   बैतडीमा हिजो उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिनको लागि बिहीबार बिहान ११ बजेदेखि ५ बजेसम्मको समय राखिएको ज...


  • डोल्पा : नयाँ शिक्षक पदस्थापनामा स्थानीय तह र समन्वय इकाइबीच जुहारी

    डोल्पा : डोल्पामा स्थानीय सरकार र शिक्षा विकास तथा समन्वय इकाइबीच नयाँ शिक्षक पदस्थापनाको विषयमा जुहारी चलेको छ। शिक्षक सेवा आयोगबाट आधारभूत तहमा नाम निकालेर आएका शिक्षकलाई इकाइले स्थानीय सरकारको अधिकार मिचेर विद्यालय तोकेरै शिक्षक पदस्थापना गरेपछि अधिकांश स्थानी...


  • क्रिकेट रंगशाला निर्माणमा खानेपानी व्यवस्थापन बोर्डको सहयोग

    कार्तिक २८, चितवन : भरतपुर खानेपानी व्यवस्थापन बोर्डले चितवनको भरतपुर महानगरपालिकामा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गरेको छ। बोर्डले बिहीबार १ लाख ५१ हजार रुपैयाँ क्रिकेट रंगशाला निर्माणमा सहयोग गरेको हो। भरतपुर महानगरपालिका प्रमुख...


  • पर्यटन प्रवर्द्धन गर्न कामपा १८ मा महोत्सवको तयारी

    काठमाडौंः काठमाडौं महानगरपालिका-१८ मा शनिबार “भिंतुना सनिल- ११४० (शुभकामना साँझ) तथा किलागल महोत्सव” को आयोजना गर्ने भएको छ। वडाभित्रका सबै नागरिक सहभागी गराएर महोत्सव गर्न लागिएको हो। बिहीबार वडामा आयोजित पत्रकार...


  • प्रेस काउन्सिलले सार्वजनिक गर्‍यो पत्रिका वर्गीकरणको नतिजा

    काठमाडौं :  प्रेस काउन्सिल नेपालले देशभरबाट प्रकाशित विभिन्‍न पत्रपत्रिकाको मूल्याङ्कन र वर्गीकरण नतिजा सार्वजनिक गरेको छ।  काउन्सिलले आर्थिक वर्ष २०७४/७५ सालको वर्गीकरणका लागि प्राप्त पत्रपत्रिकाहरूको मूल्याङ्कन र वर्गीकरण नतिजा बिहीबार सार्वजनिक गरेको हो।...


  • विद्यालय पुनर्निर्माणका लागि आर्थिक सहयोग

    म्याग्दी : म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटको कोटखोलामा आएको बाढीबाट क्षति पुगेको बुद्ध एकेडेमीको पुनर्निर्माणका लागि विद्यालयका पूर्वविद्यार्थी, अभिभावक र शुभेच्छुकले साढे दुई लाख रुपैयाँ सहयोग गरेका छन्। गत असोज ४ गते राति आएको बाढीले विद्यालयलगायत स्थानीय ७ घ...


  • त्रीशूली नदीमा डुबेर एक मजदुर बेपत्ता

    चितवन : नुहाउने क्रममा एक युवा त्रीशूली नदीमा बेपत्ता भएका छन्। पर्साको वीरगञ्ज उपमहानगरपालिका-३२ का २१ वर्षीय विजय लामा नुहाउने क्रममा इच्छाकामना गाँउपालिका-४ धारापानी भन्ने स्थानबाट त्रीशूलीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनी बिहीबार द...


  • सुर्खेतका सञ्‍चारकर्मी डिलप्रसाद शर्माको निधन

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका डिलप्रसाद शर्माको निधन भएको छ। काठमाडौंको नयाँ बानेश्‍वरस्थित निजामती अस्पतालमा बोन म्यारोको शल्यक्रिया तयारी भइरहँदा उनको २३ वर्षको उमेरमै निधन भएको हो। स्वास्थ्यमा गम्भीर समस्‍या आएपछ...


  • बाबुरामको ठोकुवा : नेकपा कहिल्यै नउठ्ने गरी पतन हुन्छ

    काठमाडौं : सत्ता साझेदार समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भविष्यमा फेरि उठनै नसक्ने गरी पतन हुने दावी गरेका छन्।  पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले सत्तारुढ नेकपा दार्शनिक, बैचारि...


  • आलमको पक्षमा वकिलको ओइरो लागेपछि लम्बियो बहस

    रौतहट : रौतहटको राजपुरमा बम बिष्पोट आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा निलम्बीत संसद महमद अफताब आलमको बहस लम्बिएको छ ।  गत कात्तिक २१ गतेदेखि सुरु भएको बहस आज पनि टुंगिएन। आज छैटौँ दिन पनि आलमतर्फका वकिलहरुले बहस गर्दै आएका छन्। धेरै का...


  • सरकारी गाडीमा अवैध कपडा, वडाअध्यक्ष नियन्त्रणमा

    विराटनगर : सरकारी गाडीमा अवैध तरिकाले कपडा ओसारपसार गर्ने एकजना वडाध्यक्षलाई विराटनगर रानी भन्सार कार्यालयका कर्मचारीले पक्राउ गरेका छन्। सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ४ का वडाध्यक्ष तेजनारायण यादव र उनी चढेको स १ झ ५०८ नम्बरको सरकारी गाडीमा ...


  • कपिलवस्तु मालपोतका २ कर्मचारी ६ हजार घुसहित पक्राउ

    अर्घाखाँची : कपिलवस्तु मालपोत कार्यालयका दुई कर्मचारी ६ हजार घुससहित पक्राउ परेका छन्। मालपोत कार्यालयका खरिदार सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ। उनीहरूलाई अ...


  • नेपाल प्रहरीले पाँच वाटर क्यानोन थप्यो

    काठमाडौंः नेपाल प्रहरीले लागि नयाँ खरिद गरेको ५ वटा ‘वाटर क्यानोन’ को प्रहरी प्रधान कार्यालयस्थित खेल मैदानमा बिहीबार परीक्षण एवं प्रदर्शनी गरेको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत वरिष्ठ प्रहरी अधिकृतले उक्त प्रदर्शनीको अवलोकन गरे...


  • विद्यालयका कार्यक्रममा कामनपाले सघाउने

    काठमाडौंः विद्यालयमा स्वच्छ वातावरण निर्माण गरी पठन-पाठनमा  सघाउ पुर्‍याउन काठमाडौं महानगरपालिकाले १३ करोड रकम विनियोजन गरेको छ।  काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विद्यालय तहमा स्वच्छ वातावरण निर्माणमा सघाउ पु...


  • सरकारविरूद्ध सामाजिक सञ्जालमा बोल्ने कर्मचारीले पेन्सन नपाउने

    काठमाडौं : संघीय संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सरकार र राज्यविरुद्ध अभिव्यक्ति दिने कर्मचारीको पेन्सन रोक्ने व्यवस्थासहितको कानुनको मस्यौदा प्रतिवेदन तयार पारेको छ।  समितिले फेसबुक, ट्विटरसहितका सामाजिक सञ्...


  • निजामती कर्मचारीको कार्यसम्पादनलाई बढी अङ्क दिइने

    काठमाडौं : निजामती कर्मचारीको कार्यक्षमता मूल्याङ्कन गर्दा कार्यसम्पादन मूल्याङ्कनबापत विद्यमान व्यवस्थामा दिइँदै आएको ४० अङ्कभार बढाएर ६० अंकभार दिइने भएको छ। नयाँ विधेयकले ऐनको रुप लिएपछि कार्यक्षमता मूल्याङ्कनबापत ६० अङ्कभार दिइने निर्णय प्रतिनिधिसभाको राज्य व्यवस्था तथा स...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]