समाज

  • लागुऔषधसहित तीन पक्राउ

    जनकपुरधाम : सर्लाही र पर्साबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। सर्लाहीको मलंगवा नगरपालिका ४ स्थित अस्थाई प्रहरी पोष्ट पेट्रोल पम्प सर्लाहीबाट खटिएको प्रहरी टोलीले पैदल यात्रीलाई चेकजाँचको क्रममा लागुऔषधसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा सि...


  • ओखलढुंगामा एक किशोर मृत फेला

    ओखलढुंगा : जिल्लाको लिखु र चम्पादेवी गाउँपालिकाको सिमानामा आइतबार बिहान एक किशोरको शव फेला परेको छ। लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वर र चम्पादेवी गाउँपालिका वडा नं. १० रानीवनको सिमानामा पर्ने घ्याङ्ले खोलामा शव फेला परेको हो। लिखु गाउँपालिकाको-३ नर्मदेश्वरवाट...


  • ‘अबको पत्रकारिता शान्तिका लागि हुनुपर्ने’

    काठमाडौंः बिभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुले शान्तिका लागी पत्रकारीताको माध्यमबाट सकारात्मक समाचार प्रकाशन÷ प्रसारण गर्नुपर्नेमा जोड दिएका छन्। काठमाडौंमा शनिबार मेडिया फोरममा सहभागी पत्रकारहरुले विश्वका हरेक देशमा भईरहेको अशान्तिलाई पत्रकारीताको माध्यमबा...


  • कृषि र पशु शाखा छ महिनादेखि कर्मचारीविहीन

    पाल्पा : रम्भा गाउँपालिका अन्तर्गतको कृषि शाखा र पशु शाखामा कर्मचारी नहुँदा किसान मर्कामा परेका छन्। विगत छ महिनादेखि यी दुई शाखामा कर्मचारी नभएकोले किसान सेवा पाउनबाट वञ्चित भएका हुन्। रम्भा गाउँपालिका–३ पिपलडाँडाका कृषक लिलानाथ वश्यालले तरकारी खेतीमा किरा ...


  • रुखबाट लडेर १ को मृत्यु, १ घाइते

    संखुवासभा : संखुवासभाको  चैनपुर नगरपालिका–६ सिम्लेमा  वरको रुखबाट लडेर एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।  वरको हाँगा काट्न रुख चढेका ४० वर्षीय पासाङ शेर्पा हाँगा काट्ने क्रममा लडेर  मृत्यु भएको प्रहरीले जनाएको छ।...


  • हत्या विरोधमा अत्तरिया बजार बन्द, महोत्सव स्थगित

    धनगढी : युवक हत्या विरोधमा कैलालीको अत्तरिया बजार बन्द गरिएको छ। शनिबार साँझ महोत्सवबाट घर फर्कने बेला दुई युवा समूहबीच विवाद हुँदा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको हत्या भएको थियो। घटनामा अन्य ३ जना घाइते भएका थिए। हत्यारा पक्राउको माग गर्दै ...


  • जाजरकोटमा बिनादर्ता क्रसर उद्योग सञ्चालन

    जाजरकोट : जाजरकोटमा अनुमतिबिना क्रर्सर उद्योग सञ्चालन भएको पाइएको छ। जिल्लाको भेरी नगरपालिका-१० भुरचौर नजिकै दर्ताबिना क्रर्सर उद्योग सञ्चालनमा आएको हो। छिच्चु–जाजरकोट सडकखण्डको पिच गर्दा सञ्चालनमा आएको क्रर्सर उद्योग अहिलेसम्म बिनादर्ता सञ्चालनमा आइरहेको छ। छिन्च...


  • ब्रेकफेल भएर रामेछापमा बस दुर्घटना

    रामेछाप : जिल्लाको मन्थली नगरपालिका–१ मच्छोडाँडीमा यात्रुबाहक बस दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुंगा जिल्लाको फुलबारी घर भएका वर्ष ३६ का ओम कार्की रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। ...


  • डा. केसीलाई आइसियूबाट क्याबिनमा सारिँदै

    काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेका अनशनरत डा. गोविन्द केसीलाई आइतबार आइसियुबाट क्याबिनमा सार्ने तयारी भएको छ। डा केसीले आइसियुमा बस्न नमानेका कारण उनलाई  क्याबिनको ५०२ नम्बर बेडमा सार्ने तयारी भएको सहयोगी किशोर केसीले जानकारी दिए। यसअघि&n...


  • कार्यालय सहयोगीका भरमा प्रशासन कार्यालय

    पाल्पा : पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ। कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन्। सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए। गएको पुस १५ गते कार्यालय प्रमुख ...


  • रामेछाप बस दुर्घटनाका मृतकको शनाखत

    रामेछाप : रामेछापमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। अन्य २० जना घाइते भएका छन्। मृत्यु हुनेमा ओखलढुङको चम्पादेवि गाउँपालिका ६ का अन्दाजी २१ वर्षिय ओम कार्की रहेका छन्। ओखलढुङ्गाको घोराखेरीबाट काठमाडौं आउँदै गरेको बा ४ ख ४२ १० नम्बरको अरनिको यातायातको बस द...


  • रामेछापमा बस दुर्घटना एकजनाको मृत्यु

    रामेछाप : जिल्लाको मन्थली नगरपालिका–१ मच्छोडँडीमा यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा १५ बढी घाइते भएको बताइएको छ। ओखलढुङ्गाको घोराखेरीबाट काठमाडौं जान लागेको बा४ख ४२१० नम्बरको अरनिको यातायातको सुपर गाडी दुर्घटना भएको हो। मृतकको ...


  • चितवनमा एक कैदीको मृत्यु

    रत्ननगर चितवन: जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ। क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी ८ का ७० वर्षका शिवराम विकको आज बिहान उपचारको क्रममा भरतपुरस्थित क्यान्सर अस्पतालमा मृत्यु भएको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए। उ...


  • सार्वजनिक सवारीमा हुने महिला हिंसा अन्त्य गर्न प्रहरीले अभियान थाल्ने

    काठमाडौंः नेपाल प्रहरीले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि पनि अभियाननै संचालन गर्ने भएको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकाको हिंसा अन्त्यका लागि अभियान नै संचालन गर्ने घोषणा ...


  • अदालतको फैसला कुर्दै तनहुँ जलविद्युत्

    तनहुँ : १४० मेगावाट क्षमताको तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सिएमसी)को अदालतको फैसलाको प्रतीक्षामा रहेको छ। मेलम्ची खानेपानी आयोजनाको मुख्य निर्माणको ठेकेदार सीएमसी वित्तीय संकटमा फसेर भाग्न लागेको आरोपमा अदालत...


  • श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

    धनगढी : कैलालीमा एक युवकले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन्। कैलालीको जानकी गाउँपालिका–७ गोलौरीका ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरी आफूले आत्महत्या गरेका हुन्। आइतबार बिहान साढे ५ बजेतिर श्रीमतीलाई बञ्चरो प्रहार ...


  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    पर्सा : वीरगन्ज महानगरपालिका – ३२ स्थित ज्योतिस्पिनिङ्ग नजिक परवानीपुर जितपुर सडकखण्डमा भएको सवारी दूर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।  पर्साको परवानीपुर सडकखण्डबाट जितपुर तर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट अगाडी गइरहेको ट्रकले ठक्क...


  • डोल्पा तीन दिनदेखि सञ्चारविहीन

    डोल्पा : डोल्पा तीनदेखि सञ्चारविहीन बनेको छ। शुक्रबार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चारविहीन बनेको हो। जिल्लाको जगदुल्ला गाउँपालिकामा पर्ने मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या देखिएपछि जिल्लाभर सञ्चार सेवा अवरुद्ध भएको द...


  • उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामेरा आवश्यक

    अच्युत रेग्मी - काठमाडौं : काठमाडौँ उपत्यकाभित्रको सुरक्षाका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भर्खरै गरेको अध्ययनअनुसार काठमाडौंमा नौ हजार ११७, भक्तपुर पाँच हजार ९८५ र ललितपुरमा...


  • सीता दाहाल अस्पताल भर्ना

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्। केही दिनयता ज्वरो र खोकीले ग्रस्त भएपछि उनलाई आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएका प्रचण्डका प्रेस सल्लाहाकार विष्णु समाप...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]