खेलकुद

  • समर गेम्समा अजयलाई स्वर्ण

    काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) मा जारी स्पेसल ओलम्पिक वर्ल्ड समर गेम्समा नेपालका अजय तामाङले स्वर्ण पदक जितेका छन्।  अजयले पुरुष सटपुटमा मङ्गलबार स्वर्ण पदक जितेको स्पेसल ओलम्पिक नेपालले जनाएको छ। सोही स्पर्धामा सागर शेरचन कांस्य पदक जित्न सफल भ...


  • आठौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा : सदस्यसचिव विष्ट

    बाँके : राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता चैतभित्र हुने बताएका छन्। नेपालगञ्जमा सोमबार ‘मिडिया सेन्टर’को उद्घाटन गर्दै सदस्य सचिव विष्टले यस्तो बताएका हुन्।  यही चैत २५ देखि ३० गतेसम्म प्...


  • पहिलो महिला टी–२० क्रिकेट लिगमा खेल्ने टोलीको घोषणा

    काठमाडौं : नेपालमा हुन लागेको पहिलो महिला टी–२० क्रिकेट लिगमा चार टोलीले प्रतिस्पर्धा गर्ने भएका छन। आयोजक एनसिएल स्पोर्टस प्रालिले सोमबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको लिगमा चार टोलीले प्रतिस्पर्धा गर्ने जनाएको हो। पहिलो संस्करणमा भैरहवा किङ्ग्स, विराटन...


  • माईभ्याली गोल्डकप : उपाधि जित्ने शेर्पा र दाफिन्सको आ–आफनै दाबी

    इलाम:  पाँचौँ संस्करणको माईभ्याली गोल्डकपको उपाधिका लागी हिमालयन शेर्पा र क्यामरुनी टोली दाफिन्स भिडदैछन। माइभ्याली गोल्डकपमा पहिलो पटक सहभागी टिमहरू फाइनल पुगेका हुन्। प्रि म्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका प्रशिक्षकले उपाधि आफ्नो पक्षमा पर्ने दाबी गरेका छन्।...


  • हेटौंडा गोल्डकपमा दश टोली, विजेताले आठ लाख पाउने

    हेटौंडाः यसै साताबाट सुरु हुने दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ मा दश टोली सहभागी हुने भएको छ।  प्रतियोगितामा आयोजक, एक विदेशी र आठवटा नेपालका चर्चित ‘ए’ डिभिजन क्लबको सहभागिता रहने भएको हो। प्रतियोगिताम...


  • टेस्ट क्रिकेटमा अफगानिस्तानको पहिलो जित

    अन्तराष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता हात पार्दै आएको अफगानिस्तानले टेस्ट क्रिकेटमा पहिलो जित हात पारेको छ। भारतको देहरादुनमा आयरल्यान्ड विरुद्धको टेस्टमा अफगानिस्तानले ७ विकेटको जित हात पारेको हो। आयरल्याल्यान्डले दिएको १४७ रनको लक्ष्य चौथो दिन पूरा गर्दै अफगानिस्त...


  • आईपिएल खेल्न भारत पुगे वार्नर र स्मीथ

    अस्ट्रेलियन क्रिकेटर स्टीव स्मिथ आइतबार जयपुर पुगेका छन्। आफ्नो फ्रेन्चाइज टीम राजस्थान रोयल्सको आईपिएल प्रि टुर्नामेन्टका क्याम्पमा सहभागि हुन स्मिथ जयपुर पुगेका हुन्। एकदिवसीय विश्वकपमा अस्ट्रेलियन क्रिकेट टिममा पुनरागमनको प्रयासमा रहेका छन्। त्यस्तै आईपिएलमानै भाग लिन डेभिड ...


  • आयोजक सुदूरपश्चिमलाई मुख्यमन्त्री कपको उपाधि

    धनगढी : आयोजक सुदूरपश्चिम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिताको च्याम्पियन भएको छ। सात स्वर्ण, सात रजत र १० काँस्य पदकमा तीन स्वर्ण जित्दै सुदूरपश्चिमले पहिलो स्थान हासिल गरेको हो।  सुदूरपश्चिम प्रदेशले तीन स्वर्ण, एक रजत र तीन काँस्यसहित सात पदक जितेको ...


  • ११ महिनापछि हार्‍याे युभेन्टस

    युभेन्टसले इटालियन सिरी ए फुटबलमा जारी सिजन पहिलो हार ब्योहोरेको छ। सिरी ए फुटबलमा अपराजित यात्रा बनाइरहेको युभेन्टसको जारी सिजनको यात्रालाई जेनोआले पुर्ण विराम लगाएको हो। लिग अन्तर्गत आइतबार राति भएको भएको खेलमा युभेन्टस जेनोआसँग अप्रत्यासित रुपमा पराजित हुँद...


  • प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा, चेल्सी हार्‍याे

     ईङलिश प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ।  ३१ औं चरणको खेलमा फुल्ह्यामलाई २–१ ले हराउँदै लिभरपुल, तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। ३१ खेलबाट ७६ अंक जोडेको लिभरपुलले म्यानचेष्टर सिटीलाई २ अंकले पछि पारेको हो। यद्यपि, सिटीले...


  • ला लिगामा बार्साकाे दबदबा, मेसीको ह्याट्रिक

    स्पेनिस जाइन्ट बार्सिलोनाले ला लिगा फुटबलको शीर्ष स्थानमा फराकिलो अग्रता कायम राखेको छ। आइतबार स्ट्राइकर लियोनेल मेसी ह्याट्रिक गरेपछि रियल बेटीसविरुद्ध बार्सिलोना ४–१ ले विजयी रह्यो। बार्सिलोनाका लागि थप एक गोल लुइस स्वारेजले गरे। रियल बेटीसका लोरेन मोरोनले एक...


  • माईभ्याली गोल्डकप : काँकडभिट्टालाई हराउँदै शेर्पा फाइनलमा

    इलाम : मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई हराउँदै हिमालयन शेर्पा माइभ्याली गोल्डकपको फाइनल प्रवेश गरेको छ। काँकडभिट्टाको चुनौती शेर्पाले ३-० ले पन्छाएको हो। शेर्पाको जितमा त्रिदेव गुरुङ, बिसन गुरुङ र रवि थापा १/१ गोलको योगदान दिए। सुरुवातबाटै...


  • 'खेलकुद क्षेत्रमा उल्लेख्य सुधार'

    काठमाडौं  : युवा तथा खेलकूद मन्त्रालयले सीमित स्रोतसाधन र दक्ष जनशक्तिको कमीका बाबजूद खेलकूद क्षेत्रमा गएको एक वर्षभित्र उल्लेख्य उपलब्धि हासिल गरेको छ। मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आफू मन्त्री भएर आएको एक वर्षभि...


  • श्रीलंकालाई ५ गोलले पराजित गर्दै भारत बन्यो समूह विजेता

    विराटनगर : विराटनगरको शहीद रंगशालामा जारी पाँचौ साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम सकिएको छ। आइतबार भएको प्रतियोगिताबाट भारत समूह ‘बी’को बिजेता बनेको छ। श्रीलंकासँग भएको खेलमा भारतले शून्यका विरुद्ध ५ गोल गर्‍यो भने...


  • श्रीलंकाविरुद्ध भारतको ५ गोल

    विराटनगर : विराटनगरको शहीद रंगशालामा जारी पाँचौ साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा श्रीलंकाविरुद्ध भारतले गोल वर्षा गरेको छ। पहिलो हाफ सकिँदा श्रीलंकाको शून्यका विरुद्ध भारतले ४ गोल गरेको छ भने दोस्रो हाफको सुरुवातमै भारतले अर्को गोल थप गरेको छ। भारतक...


  • आइपिएल खेल्न सन्दीप बुधवार दिल्ली जाने

    काठमाडौं: इन्डीयन प्रिमियर लिग आइपिएल क्रिकेटमा सहभागी हुन नेपाली क्रिकेटर सन्दीप लामिछाने आउँदो बुधवार नयाँ दिल्ली जाने भएका छन्। सन्दीपले दिल्ली जानुअघि पर्सि मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्ने र बुधवार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम तय भएको व्यवस्थापक रमन...


  • मुलपानीको क्रिकेट मैदान दुई वर्ष भित्रमा सक्ने तयारी

    काठमाडौंः सरकारले २ वर्ष भित्र काठमाडौंको मूलपानीमा ‘अन्तराष्ट्रिय क्रिकेट मैदान’ निर्माण कार्य सम्पन्न गर्ने तयारी गरेको छ। युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले काठमाडौंको मूलपानीमा निर्माण कार्य अघि बढाइएको अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माणका कार्य २...


  • माईभ्याली गोल्डकप : शेर्पा र काँकडभिट्टा भिड्दै, काे पुग्ला फाइनलमा?

    इलाम : माइभ्याली गोल्डकपको पाँचौँ संस्करणको दोस्रो सेमिफाईनल खेलमा आज झापाको मेची नेत्रालय काँकारभिट्टा फुटबल ट्रेनीङ सेन्टर (केएफटीसी) र हिमालयन शेर्पा क्लब काठमाडांबीच प्रतिस्पर्धा हुदैछ। विभागीय टिम त्रिभुवन आर्मीलाई टाइव्रेकरमा ४–३ गोल अन्तरले हराएर क...


  • जिदानकाे सुखद सुरुवात, पहिलाे प्रशिक्षणमै सफलता

    जिनेदिन जिदानले प्रमुख प्रशिक्षक पाएको स्पेनिस फुटबल क्लब रियाल मड्रिडले सुखद पुनरागमन गरेको छ।  क्लब छाडेको १० महिनापछि रियाल मड्रिडको प्रशिक्षकमा फर्किएका जिदानले पहिलो खेलमै जित हात पारेका छन्।  मुख्य प्रशिक्षकको रुपमा दोस्रो पटक क्लबको जिम्मेवारी पाएका ...


  • म्यानुलाई स्तब्ध पार्दै वुल्भरह्याम्पटन २१ वर्षपछि एफए कपको सेमिफाइनलमा

    म्यान्चेस्टर सिटी, वुल्भरह्याम्पटन र वाट्फोर्ड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्। शनिबार राति भएको खेलमा  स्वान्सी सिटीलाई ३–२ ले हराउँदै म्यान्चेस्टर सिटी सेमिफाइनलमा पुगेको हो। अर्को खेलमा क्रिष्टल प्यालेसलाई २–१ ले हराउँदै वाट्फोर्ड पनि प्रत...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]