खेलकुद

  • महिला साफ च्याम्पियनसिपको लागि बन्द प्रशिक्षण शुरु

    सुनसरी : अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुनसरीको इटहरीमा शुरु गरेको छ। नेपालले उक्त प्रतियोगिता आगामी फागुन २७ गतेदेखि चैत ७ गतेसम्म विराटनगरमा आयोजना गर्दैछ। एन्फा सुनसरीका अध्यक्...


  • पोखरा म्याराथनको उपाधि आर्मीका हरि कुमारलाई

    पोखरा : पोखरामा भएको सफल पोखरा म्याराथनको उपाधि नेपाली सेनाका हरिकुमार रिमालले हात पारेका छन्। ४२ किलोमिटरको दूरी दुइ घण्टा ४०.१० सेकेण्डमा पूरा गर्दै रिमालले उपाधि हात पारेका हुन्। उनलाई पच्छ्याएका सशस्त्रका खिमबहादुर खत्रीले दुइ घण्टा ४०.२० सेकेण्ड...


  • बार्सिलोना आज लियाेन विरुद्ध भिड्दै

    स्पेनिस लिग लिडर बार्सिलोना च्याम्पियन्स लिगअन्तर्गत आफ्नो पहिलो लेगमा फ्रेन्च क्लब ओलम्पिक  लियोनविरुद्ध प्रतिष्पर्धा गर्दै छ। बार्सिलोना पछिल्ला वर्षहरूमा युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा निस्प्रभावी देखिंदै आएको छ। अन्तिम १६ का लागि मंगल...


  • रोजीरोटीको पिरलो नभए विश्वकप जित्छौँ : कप्तान भगवती

    काठमाडौं : नेपालले सन् २००९ मा विश्वमै पहिलो नेत्रहीन महिला राष्ट्रिय टोली निर्माण गरेर कीर्तिमान बनायो। तर टोलीलाई पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न त्यसको ५ वर्ष लाग्यो। अनि विदेश भ्रमण गर्न १० वर्ष कुर्नु पर्‍यो । त्यही टोलीले अन्तर्राष्ट्रिय उपाधि भित्र्याएको छ...


  • विश्वकप छनोटमा नेपाली चेलीको उत्कृष्ट प्रदर्शन, मलेसिया ३४ रनले पराजित

    काठमाडौं :  आईसीसी टी–२० महिला विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई ३४  रनले पराजित गरेको छ।  थाइलाइण्डको तेर्दथाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ३४ रनले हरायो। टस जितेर पहिले व्याटिङ गरेको नेपालले  निर्ध...


  • महिला टी–२० विश्वकप छनोट : नेपालले दियाे १२७ रनकाे लक्ष्य

    काठमाडौं : आईसीसी टी–२० महिला विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई १२७  रनको विजयी लक्ष्य पेश गरेको छ।  थाइलाइण्डको तेर्दथाई क्रिकेट मैदानमा  जारी खेलमा टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर...


  • पोखरा म्याराथन : विभिन्न देशका धावकसँगै दौडिए मुख्यमन्त्री र मन्त्री

    पोखरा : पोखरा म्याराथनमा विभिन्न देशका धावकहरुसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पनि सहभागी भएका छन्। मुख्यमन्त्रीसँगै कानुनमन्त्री हरिबहादुर चुमान, एनआरएनका निवर्तमान अध्यक्ष शेष घले, तथा गण्डकी प्रदेशका सांसदहरू पनि दौडिए। मंगलबार मुख्यमन्त्री गुरुङसहितको...


  • चेल्सीलाई हराउँदै युनाईटेड  क्वाटरफाइनलमा

    म्यानचेस्टर युनाईटेडले अर्को बलियो प्रतिद्वन्द्वि चेल्सीलाई पराजित गर्दे एफ ए कपको क्वाटरफाइनलमा स्थान बनाएको छ। युनाईटेड फ्रेन्च स्टार पल पोग्बाको उत्कृष्ट प्रदर्शनमा २–० को जित निकाल्न सफल भयो। चेल्सीको घरेलु मैदान स्टाम्फर्ड ब्रीजमा भएको खेलमा ३१ औं मिनेटमा पो...


  • महिला टी–२० विश्वकप छनोट : नेपाल मलेसिया भिड्दै

    काठमाडाै‌ं : आईसीसी टी–२० महिला विश्वकपको एसिया छनोटमा नेपालले केहीबेरमा मलेसियासँग खेल्दै छ।  सोमबारदेखि थाइल्यान्डमा सुरु भएको आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमाको दोस्रो दिन आज नेपालले मलेसियासँग खेल्न लागेको...


  • धनगढीलाई पराजित गर्दै रुपन्देही डिपिएलको प्ले अफमा

    धनगढी : धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही च्यालेन्जर्स धनगढी प्रिमियर लिग क्रिकेटको प्ले अफमा पुगेको छ। १५ ओभरको खेलमा १०७ रनको लक्ष्य लिएर आएको धनगढी १४ ओभरमा ६६ रनमा अलआउट भयो। तेस्रो संस्करणको यस प्रतियोगितामा धनगढीले कुनै पनि जित निकाल्न सकेन। वर्ष...


  • विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

    काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि थाइल्याण्डमा शुरु हुँदैछ। प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलो हो।  प्रति...


  • एमबाप्पेको निर्णायक गोलमा पिएसजी विजयी

    फ्रान्सेली लिग अन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट जर्मन(पीएसजी)ले सेन्ट एटिएनलाई १-० ले पराजित गरेको छ। गएराति भएको खेलमा पीएसजीलाई  जित दिलाउन किलियन एमबाप्पेको गोल निर्णायक रह्यो। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरी सकिएको थियो। ...


  • घरेलु मैदानमा रियल मड्रिड जिरोनासँग स्तब्ध

    स्पेनिस ला लिगामा रियल मड्रिड जिरोनासँग पराजित भएको छ। आइतबार भएको खेलमा रियल जिरोनासँग २-१ ले स्तब्ध हुन पुग्यो। रियलको घरेलु मैदानमा भएको खेलमा खेलको २५ औं मिनेटमा कासेमिरोले गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाएका थिए।  पहिलो हाफ १-० मा सकिएक...


  • ब्याटिङमा चुक्दा सन्दीपको टिम उपविजेता

    नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलवर्न स्टार्स अस्ट्रेलियन घरेलु लिग बिगबासको फाइनलमा पराजित हुन पुगेको छ। अप्रत्याशित रूपमा ब्याटिङमा चुक्दा सन्दीपको टिम मेलर्बन डर्विमा मेलवर्न रेनेगेड्ससँग १३ रनले स्तब्ध बन्यो। टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले स्टार्...


  • काठमाडौंसँग रुपन्देहीको लज्जास्पद हार

    काठमाडौं : धनगढी प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेलमा रुपन्देही च्यालेन्जर्स काठमाडौँ गोल्डेन्ससँग १०० रनले पराजित भएको छ। फाप्ला क्रिकेट मैदानमा भएको खेलमा रुपन्देही ३४ रनमानै अलआउट हुँदा नेपालमा भएका कुनै पनि फ्रेन्चाइज क्रिकेटमा अहिलेसम्मकै कम स्कोर बनाउ...


  • मुख्यमन्त्री रनिङ सिल्ड : रुकुम पश्चिम र कालिकोटलाई उपाधि

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा सम्पन्न प्रथम मुख्यमन्त्री रनिङ सिल्ड पुरुष तर्फको भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिमले जितेको छ। फाइनलमा रुकुम पश्चिमले सल्यानलाई ३-१ को सोझो सेटमा हराउदै उपाधि उचालेको हो। रुकुमले सल्यानलाई प...


  • बिग बास फाइनल : सन्दीपको घातक बलिङ, १४६ रनको लक्ष्य

    बिग बास लिगको फाइनलमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्सले १ सय ४६ रनको विजयी लक्ष्य पाएको छ।  सन्दीप लामिछानले विश्व चर्चित बिग बासको फाइनल मेलवर्न रेनेगड्सवीरुद्ध घातक बलिङ गरेका छन्। रेनेगड्सविरुद्ध ४ ओभरमा १६ रनमात्र खर्चे। सन्दीपको गुग्ली...


  • गुप्टिलको बंगलादेशविरुद्ध लगातार दोस्रो शतक

    न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले आफ्नो उच्च फर्मलाई जारी राखेका छन्।  बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा शतकीय पारी खेल्दै यो वर्ष मात्र तेस्रो सतक पुरा गरे। गुप्टिलको पारीमा किवी टिमले एक खेल अगावै सिरिजपनि २–० ले आफ्नो पक्षमा पा...


  • सिटी एफए कपको क्वाटरफाइनलमा

    इंग्लिस क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ। इंग्लिस प्रिमियर लिगमा लिगलिडर रहेको म्यानचेस्टर सिटीले शनिबार राति भएको खेलमा न्युपोर्ट कन्ट्रीलाई ४–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो। सिटीको जितमा फिल फोडिनले दुई...


  • कर्णालीमा भलिबल क्रेज, फोटो

    सुर्खेत : भलिबल नेपालको राष्ट्रिय खेल हो। सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिएको हो। यही राष्ट्रिय खेल कर्णाली प्रदेशमा लोकप्रिय छ।  यतिबेला कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्थरीय भलिबल खेल प्रतियोगिता चल...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]