पछिल्ला समाचार

  • सर्वोच्चद्वारा फैसला कार्यान्वयन वर्ष कार्यक्रम घोषणा

    काठमाडौं : सर्वोच्च अदालतले ‘फैसला कार्यान्वयन वर्ष २०७५/७६’  कार्यक्रम घोषणा गरेको छ। फैसला कार्यान्वयनको कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले फैसला कार्यान्वयन वर्ष २०७५/०७६’ कार्यक्रम घोष...

  • चौलोले प्रख्यात डडेल्धुराको ‘बडाल जाँत’

    डडेल्धुरा : सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा आजभोलि धार्मिक शक्तिपीठको पूजाआजासँगै लाग्ने जात्राको रौनकता छाएको छ। धार्मिक परम्परासँगै मौलिक संस्कृतिका साथ जाँत हुने भएकाले गाउँघरामा रौनकता छाएको हो। जाँतमा देवी–देवताको पूजा आजसँगै धामीको नाच, ...

  • फरार अभियुक्तबाट १२ करोड जरिवाना असुल्न बाँकी

    हेटौंडा : जिल्ला अदालत मकवानपुरले चालु आर्थिक वर्षलाई फैसला कार्यान्वयन वर्षको घोषणा गरेको छ। आइतबार जिल्ला अदालत मकवानपुरले चालु आर्थिक वर्षको बाँकी आठ महिनाको अवधिलाई फैसला कार्यान्वयन वर्षको रुपमा घोषणा गरेको हो। अदालतबाट कैद जरिवाना फैसला भएर फरार रहेक...

  • श्रृंखलाबद्ध रुपमा लुट्ने पक्राउ

    विराटनगर : विराटनगर महानगरपालिकाभित्र दिउँसो लुटपाट गर्दै हिँड्ने दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। प्रहरीले लामो समयसम्म अनुसन्धानपछि लुटपाट गर्दै हिड्ने गिरोहलाई विराटनगरबाट पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका घर...

  • फैसला कार्यान्वयन अब 'लिफो' विधिबाट

    कपिलवस्तु : जिल्ला अदालत कपिलवस्तुले अदालतको फैसला अटेर गर्नेहरूलाई कारबाही गर्न आइतबार विशेष अभियान सुरु गरेको छ। अदालतबाट दण्डजरिवाना र कैद भुक्तानीको फैसला सुनाइएका तर अटेर गरेकाहरूलाई विशेष अभियानअन्तर्गत पक्राउ गरिने जिल्ला न्यायाधीश लोकजंग शाहले जनाएका हुन्। ...

  • सुनसरीमा पनि भारतीयलाई नागरिकता, कार्यवाहक वडा अध्यक्षसहित ६ जना पक्राउ

    सुनसरी : इटहरी उपमहानगरपालिका ८ बाट भारतीय नागरिलाई गलत विवरणको आधारमा नागरिकता दिएको आशंकामा छानविन थालिएको छ। वडाअध्यक्ष रोहितकुमार चौधरीले ती भारतीय नागरिकलाई झुट्टा विवरण पेस गर्दा पनि नागरिकता बनाउन सिफारिस गरेको भन्दै छानविन थालिएको सुन...

  • रहेनन् लेखक डा मल्ल

    काठमाडौं : प्रसिद्ध लेखक डा कमलप्रकाश मल्लको ८३ वर्षको उमेरमा नशासम्बन्धी (पार्किङसन्स) रोगबाट अमेरिकाको एटलान्टामा शनिबार राति निधन भएको छ। उनी विगत १५ वर्षदेखि अमेरिकामै बस्दै आएका थिए। अंग्रेजी विषयमा लामो अवधि प्राध्यापन रहेका मल्लले त्रिभुवन विश्वविद्यालय अंग्रेजी...

  • मुङको दाल नियमित खानुका यी हुन् फाइदा

    काठमाडौं : मुङको दाल स्वाथ्यको दृष्टिकोणले धेरै महत्त्वपूर्ण छ। मुङको दालमा प्रशस्त मात्रामा भिटामिन तथा खनिज प्रदार्थ पाइन्छ। मुङको दालमा  भिटामिन ए, बी, सी, ईका साथै पोटासियम, आइरन, क्याल्सियम प्रशस्त पाइन्छ। यसले गर्दा नियमित मुङको दाल सेवन गर्नाले हाम्र...

  • नेविसंघको दुई महिना म्याद थप्ने प्रस्ताव पेस

    काठमाडौं : पार्टी मुख्यालय सानेपामा बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले भ्रातृ संस्था नेपाल विद्यार्थी संघको दुई महिना म्याद थप्ने प्रस्ताव पेस गरेको छ। आइतबार मध्यरातमा म्याद सकिन लागेको नेविसंघका विषयमा सहमति जुटाउन बसेको बैठकमा उक्त प्रस्ताव पेस गरिएको हो।...

  • पहुँचका आधारमा योजना छनोट गर्ने प्रवृत्ति कायमै : मुख्यमन्त्री भट्ट

    धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पहुँचका आधारमा विकासका योजना छनोट गर्ने प्रवृत्तिले रहेको बताएका छन्।  राष्ट्रिय योजना आयोगको पहलमा आइतबारदेखि धनगढीमा शुरु भएको ‘दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन मूल्यांकन तथा तथ्यांकसम्बन्धी प्रदे...

  • ‘सरकारले जनमत अनुसार काम गर्नु पर्छ’

    भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकारले जनमत अनुसार काम गर्नुपर्ने बताएका छन्। रफत सञ्चार क्लबले आइतबार आयोजना गरेको कार्यक्रममा नेता गुरुङले जनताको जनमतअनुसार राज्यका सबै अङ्ग रुपान्तरण हुनुपर्ने बताए। 'संघीयता कार्यान्व...

  • तीन कोइरालाले भने : कांग्रेस जोगाउन एक हुन्छौँ

    विराटनगर : नेपाली कांग्रेसमा कोइराला परिवारमा नेतृत्व संकट आएको र बेमेल भएको बताइरहँदा तीनै जना नेता अर्थात् कांग्रेस महामन्त्री सशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र नेतृ सुजाता कोइरालाले आफूहरू एक भएर अगाडि बढ्ने बताएका छन्। विराटनगरमा आइतबार आयोजित ग...

  • नेकपा स्थायी समिति बैठकमा सरकारको समीक्षा हुने

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले सरकारले जनताका चाहना र आकाङ्क्षा पूरा गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्। आइतबार आयोजित साक्षात्कारमा नेता सापकोटाले सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउनुपर्न...

  • जीपको ठक्करबाट एकजनाको मृत्यु

    तनहुँ : मोटरसाइकल र जीप दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। तनहुँको पुर्कोटका २७ वर्षीय रवि माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।  मोटरसाइकल र जीपको ठक्करबाट घाइते भएका माझीको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्र...

  • प्रधानमन्त्रीका कार्यक्रमको प्राथमिकता निर्धारण गरिँदै

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक कार्यक्रममा हुने सहभागिता घट्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्यका कारण औपचारिक कार्यक्रमहरूमा हुने सहभागिता घटाउने तयारी गरेको हो। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा देखिएको समस्याका कारण पाँच दिने अस्पताल बसाइपछि...

  • ब्रिगेड ब्वाइजमाथि थ्री स्टारको सहज जित

    सहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार भएको को दोस्रो खेलमा उपाधि दाबेदार थ्री स्टारले ब्रिगेड ब्वाइजमाथि सहज जित हासिल गरेको छ। प्रभावशाली जित निकाल्ने क्रममा थ्री स्टारले ब्रिगेड ब्वाइजलाई ५–१ ले पराजित गर्‍याे। खेलको नवौं मिनेटमा थ्री स्टारले...

  • कांग्रेस केन्द्रीय समिति बैठक सुरु

    काठमाडौं : नेपाल कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका विषयमा सहमति जुटाउनका लागि पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिको बैठक सुरु भएको छ। आइतबार दिउँसो दुई बजेबाट बस्ने भनिएको बैठक सहमित नजुट्दा बेलुकी ६ बजेसम्म बस्न सकेको थिएन। आइतबार मध्यरात...

  • गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी

    दैलेख : दैलेखको भगवतीमाइल गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ। गाउँपालिकाको विकास निर्माण, कर्मचारी नियुक्तिमा, उपभोक्ता समितिमा गठनमा राजनीतिक पूर्वाग्रही गरेको र गाउँपालिकाले निर्माण गरेका ऐन कानुन भन्दा बाहिर गएर काम गरेका आरोप लगाउँदै बिभिन्न ८ बुँद...

  • कांग्रेस केन्द्रीय समिति बैठक : सहमति जुटाउन मुस्किल

    ललितपुर : नेपाल कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका विषयमा सहमति जुटाउन नै मुस्किल भएका छ। पार्टी मुख्यालय सानेपामा आइतबार दिउँसो दुई बजेबाट बस्ने भनिएको बैठक सहमित नजुट्दा बेलुकी ६ बजेसम्म पनि बस्न सकेको छैन। आइतबार मध्यरातमा म्याद सकिदै गरेको नेविसंघको...

  • नागरिकता वितरणमा कडाई हुन्छ : गृहमन्त्री थापा

    काठमाडौ : सरकारले नागरिकता वितरणमा कडाई गर्ने भएको छ। गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय अखण्डतासँग जोडिएको संवेदनशील विषय भएको उल्लेख गर्दै नागरिकता वितरणमा कठाई गर्ने बताएका हुन्। आइतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल नाग...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]