पछिल्ला समाचार

  • बक्यौता असुलीको कारवाही अघि बढाउन प्राधिकरणलाई निर्देशन

    काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले तत्काल बक्यौता असुलीको कारवाही अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ। आइतबार सिंहदरबारमा बसेको समिति बैठकले यथासिघ्र बक्यौता उठाउने कारवाही अघि बढाउन निर्देशन दिएको हो। साथै प्राधिकरणले प्र...

  • भन्सार अधिकृत श्रेष्ठसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं : नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। नेपालगञ्ज भन्सार कार्यालयमा नक्कली प्रज्ञापनबाट सामान पैठारी गरी राजस्व छली गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठम...

  • अनशनरत नर्सहरूको माग तत्काल पूरा गर्न डा केसीको माग

    काठमाडौं :  चिकित्सा शिक्षाको सुधारको माग राख्दै पटकपटक अनशन बसेका डा गोविन्द केसीले  विभिन्न माग राख्दै १० दिनदेखि अनशन बसेका नर्सहरूको माग पूरा गर्न आग्रह गरेका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै डा केसीले  पेशागत सुधारसहित न्यायको माग गर्दै...

  • बैतडी जिप दुर्घटना : मृतक सबैको सनाखत

    बैतडी : बैतडीमा आइतबार जिप दुर्घटनामा परी मृत्यु भएका सबै ३ जनाको सनाखत भएको छ।  मृत्यु हुनेमा दुर्घटनामा परी बैतडीको दशरथचन्द नगरपालिका १० बाराकोटका  ४५ वर्षीय हिराबल्लभ भट्ट, ६५ वर्षीया नरुली भट्ट र ६० वर्षीय लालमणी भट्ट रहेका छन्। उनीहरूको घटनास्थलमै...

  • 'प्रमुख दुई पार्टी भ्रष्ट मात्रै होइन, महाभ्रष्ट छन्'

    धनगढी : साझा विवेकशील पार्टीका संयोजक हुन् रवीन्द्र मिश्र। राष्ट्रिय दल बन्ने भन्दै गएको निर्वाचनमा चुनावमा होमिएको उनको पार्टी अन्ततः राष्ट्रिय दल बन्नबाट चुक्यो। झिनो मतले राष्ट्रिय दल बन्नबाट रोकिएको भन्दै आगामी निर्वाचनमा बाजी मार्ने मिश्र दाबी गर्छन्। केही समय सेलाएका ...

  • सातै प्रदेशमा सन्तुलित बजेट

    काठमाडाैं : शहरी विकास मन्त्रालयले राष्ट्रिय शहरी विकास रणनीति अनुसार बजेट र कार्यक्रमलाई सन्तुलित गरेकाे जनाएकाे छ।  प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा शहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेशप्रसाद सिंहले ७ वटै प्रदेशलाई सन्तुलित रु...

  • कुवेत हिँडेका दुई नेपाली महिलाको साउदीबाट उद्धार

    काठमाडौं : घरेलु कामदारका रूपमा नेपालबाट कुवेत जान लागेका दुई नेपाली महिलाको साउदी अरबबाट उद्धार गरिएको छ। रियादस्थित नेपाली राजदूतावासले घरेलु कामदारका रूपमा काम गर्न भन्दै दलालमार्फत गैरकानुनी तरिकाले साउदी पुगेका ती महिलालाई उद्धार गरिएको जनाएको...

  • सार्वजनिक जग्गा खोजीखोजी 'बोर्ड गाड्दै' चितवनको स्थानीय सरकार

    चितवन : मुलुकभर सार्वजनिक जग्गा षडयन्त्रपूर्वक व्यक्तिको नाममा पास गरी निजीकरण गरिएको खबरले चितवनमा भने स्थानीय तहले सार्वजनिक जग्गा संरक्षण अभियानलाई तीव्रता दिएको छ। एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको चितवनमा अहिल...

  • तस्वीरमा हेर्नुस् ५० वर्षअघिको कर्णाली

    कालीकोट : कर्णालीमा ५० वर्ष अघि कस्तो थियो होला? अहिले कर्णालीमा केही आधुनिकिरण खोजिरहेका बेला कर्णालीको विषयमा विगतबारे थोरै जानकारी छ। यहाँ कुनै विकास निर्माणका काम कुनै प्रभाव नपारेको ५० वर्षअघि कर्णालीको जनजीवनमा अहिले धेरै फरक आइसकेको छ। कर्णालीमा पहिलोप...

  • 'अनैतिक काम' गरेको भन्दै मोदीविरुद्ध उजुरी

    अनैतिक र आचारसंहिता विपरित भन्दै चुनाव आयोगमा उजुरी परेको छ। मौन अवधिमा आफ्नो भ्रमणबारे व्यापक मिडिया कभरेज गराएर मोदीले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै विपक्षी कांग्रेस आइका सांसद प्रदीप भट्टाचार्यले उजुरी दिएका हुन्। उजुरीमा उनले तत्काल मिडिया कभरेज बन्...

  • अमेरिकाका लागि इरानसँग युद्ध कति मुस्किल?

    अमेरिका र इरानबीच केही दिनयता तनाव लगातार बढ्दै गइरहेको छ। अमेरिकाले मध्य-पूर्वमा सेना र सैन्य सामग्री तैनाथ गरेको छ। जुन इरानमाथिको सम्भावित हमलाको लागि भएको अड्कल काट्न थालिएको छ। अमेरिकाले इराकमा रहेका आफ्ना कुटनीतिक कर्मचारीको संख्यामा पनि भारी कटौती गरेको...

  • कृषकसँग बजेटबारे छलफल गर्दै कर्णाली कृषि मन्त्रालय

    कालिकोट : कर्णाली प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६/०७७ नीति तथा कार्यक्रमका विषयमा स्थानीय सरकारका जनप्रतिनीधि तथा कृषकसँग छलफल शुरु गरेको छ। स्थानीयस्तरका रहेका कृषक तथा स्थानीय सरकारका समस्या आगामी आर्थिक वर्षको ...

  • महासंघले सार्वजनिक गर्‍यो दोस्रो चरणको आन्दोलन

    काठमाडौं : मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाउँदै आएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ। महासंघको आइतबार बसेको केन्द्रीय समितिको बैठकले पहिलो चरणको आन्दोलन सम्पन्न हुँदासमेत सरकारले महासंघले उठाएका जायज माग...

  • मोटरसाइकल तथा स्कुटरको पछाडि बस्‍नेलाई पनि हेल्मेट अनिवार्य

    काठमाडौं :  महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी गरेको छ । अन्य सवारीसाधनको तुलनामा दुइपांग्रे सवारी दुर्घटना धेरै हुँदा त्यसमा पनि पछाडि बसेको मान्छेको हेड इन्...

  • चावहिलबाट हुण्डी कारोबारमा संलग्न तीन पक्राउ

    काठमाडौं : प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्‍न तीनजनालाई चावहिलबाट पक्राउ गरेको छ। आइतबार दिउँसो गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले चावहिलमा डेरा गरी बस्दै आएका उनीहरूलाई झण्डै ३५ लाख नगदसहित पक्राउ ग...

  • वीरगञ्जमा पनि चार्टर्ड एकाउन्टेन्ट पढ्न पाइने

    वीरगन्ज : नयाँ शैक्षिक सत्रबाट वीरगन्जमा पनि चार्टर्ड एकाउन्टेन्ट (सिए) को कक्षा संचालन हुने भएको छ। वीरगन्ज कलेजले नयाँ वर्षबाट चार्टर एकाउन्टेन्ट (सिए) कोर्षको कक्षा पनि सञ्चालन गर्ने जमर्को गरेपछि वीरगन्जमा पनि सि.ए को पढाइ हुने भएको हो। नेपालमै पहिलोपटक ए...

  • एक वर्षमा 'समृद्ध नेपाल र सुखी नेपाली'को जग : उपप्रधानमन्त्री

    ओखलढुंगा : उपप्रधानमन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीका लागि एक वर्षमा बल्ल सरकारले जग हालेको बताएका छन्। ओखलढुंगाको रुम्जाटारमा निर्माण सम्पन्न भएको बौद्ध गुम्बा उद्घाटन गर्न आएका उपप्रधानमन्त्री पोखरेलले यस्तो कुरा बताएका हुन्। ओखढुंगगाको सिद्धिचरण नगरपा...

  • भीरबाट लडेर एक जनाको मृत्यु

    संखुवासभा : भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। भोजपुरको षडानन्द नगरपालिका–१ सोगुबोटेमा गत शनिबार एक वृद्धाको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा संखुवासभाको सभापोखरी गाउँपालिका-४ का बृद्धिमान तामाङ रहेका संखुवासभा प्रहरीले जनाएको...

  • विश्व र्‍याफ्टिङ च्याम्पियनशिपमा नेपाललाई १० औँ स्थान

    काठमाडौं : नेपालले विश्व र्‍याफ्टिङ च्याम्पियनशिपमा १० औँ स्थान हासिल गरेको छ। अष्ट्रेलियामा सम्पन्न वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिप डब्ल्यूआरसी को खुल्ला पुरुषतर्फ नेपाली टोली समग्रमा १० औँ स्थान हासिल गर्न सफल भएको हो। नेपालले खुल्ला पुरुष स्प्रिन्टमा ७९ अंकसहित पाँ...

  • बैतडीमा जिप दुर्घटना, ३ को मृत्यु, ३ जना घाइते

    बैतडी : बैतडीमा आइतबार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनमा अन्य ३ जना घाइते भएका छन्। मृत्यु हुँनेमा बैतडीको दशरथचन्द नगरपालिका-१० बाराकोटका ४५ वर्षीय हिराबल्लभ भट्ट, सोही ठाउँका ६५ वर्षीय नरुली भट्ट रहेका छन्। मृत्यु हुनेमध्ये एक जनाको भने सनाखत ह...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]