मोफसल

  • कञ्चनपुर

    निर्मला हत्याकाण्ड : न्याय पाउनेमा आशावादी छैनन् निर्मलाका आमाबुबा

    कञ्चनपुर : बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको हत्यारा अझै पत्तो लाग्न सकेको छैन। निर्मलाको हत्या भएको एक सय १५ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न नसकेको हो। हत्यारा पत्ता लगाउनका लागि गृह मन्त्रालय र प्रहरीले उच्चस्तरीय ...

  • धनकुटा

    छिन्ताङ हत्याकाण्डका सहिद परिवारले राहत नपाएको गुनासो

    धनकुटा : ०३६ मा भएको छिन्ताङ हत्याकाण्डमा सहिद भएका धनकुटाको खाल्सा क्षेत्रका खोकु, छिन्ताङ र आँखिसल्लाका सहिद परिवारले हालसम्म कुनै राहत नपाएको गुनासो गरेका छन्। धनकुटाको खोकु छिन्ताङ घटनामा मारिएका १६ कम्युनिस्ट कार्यकर्तालाई सरकारले गत पुसमा सहिद घोषणा गर्नुका साथै...

  • चितवन

    द्वन्द्वपीडितको पीडा घटेको छ : अध्यक्ष दाहाल

    चितवन: नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडितको पीडा घटेको बताएका छन्।  प्रेस चौतारी र प्रेस सेन्टर चितवनले बुधबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले द्वन्द्वपीडितको अवस्था विगतभन्दा...

  • दाङ

    '३ वर्षभित्र बबई गाउँपालिकाका सबै घरमा शुद्ध खानेपानी पुग्‍नेछ'

    दाङ : दाङका १० स्थानीय तहमध्ये बबई गाउँपालिका जिल्लाकै पश्चिम गाउँपालिका हो। बबई गाउँपालिका जिल्ला सदरमुकाम घोराहीदेखि ४६ किलोमिटर पश्चिममा पर्दछ। यो गाउँपालिकाको पूर्वमा शान्तिनगर गाउँपालिका, पश्चिममा बाँके र सल्यान जिल्ला, उत्तरमा सल्यान र दक्षिणमा दंगिशरण गाउँपालि...

  • मकवानपुर

    विभिन्न माग राख्दै सेक्युरिटी मजदुर आन्दोलित

    हेटौँडा : विभिन्न माग राख्दै यहाँका सेक्युरिटी मजदुर आन्दोलनमा उत्रिएका छन्। नेपाल सरकारले साउन १ गतेबाट न्यूनतम तलब वृद्धि गरिसकेको अवस्थामा जी फोर एस सेक्युरिटी सर्भिस प्रालिअन्तर्गत कार्यरत सेक्युरिटी मजदुरहरूको सेवासुविधामा वृद्धि नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका...

  • संखुवासभा

    कुटपिटमा संलग्न चिनियाँ व्यापारी १६ लाख धरौटीमा छुटे

    संखुवासभा : रुद्राक्ष खरिद बिक्रीको विषयलाई लिएर कुटपिटमा संलग्न चारजना चिनियाँ नागरिक धरौटी छुटेका छन्। आफ्नै साथीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका चार चिनियाँ रुद्राक्ष व्यापारी १६ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन्। रिहा हुनेमा ३५ वर्षीय लिनान, ४० वर्षीय ल...

  • कपिलवस्तु

    नेपाल–भारत सीमा क्षेत्र सिल

    कपिलवस्तु : नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत कपिलवस्तुको कृष्णनगर सीमाक्षेत्र सिल गरिएको छ। मुस्लीम धर्मगुरू पैगम्बर मोहम्मद मुस्तफा सल्ललहाहो, अलैहे वसल्लमको १४९३ औँ जन्मोत्सव (मोहम्मद डे)को अवसरमा निकालिने बृहत धार्मिक र्‍यालीको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्द...

  • झापा

    गोर्खा भर्तीविरुद्ध विद्रोह गर्ने लाहुरेका छोरा

    दमक : ‘जान्नँ म त गोर्खा भर्ती मलाया छाउनीमा’ यो गीतले किशोरावस्थाका हेमकुमार लावतीलाई विक्रमको २०४० को दशकमा यति धेरै प्रभाव पार्‍यो कि बेलायती सैनिकका छोरा उनले कहिल्यै लाहुरे हुने सपना नै देखेनन्। तीन दशकपूर्वका धेरै बेलायती सेनाका सन्तानहरूमा ...

  • कञ्चनपुर

    निर्मला प्रकरणमा सरकार गम्भीर भएन : गगन थापा

    कञ्चनपुर : नेपाली कांग्रेस सांसद गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन्। बुधबार बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित कांग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्र...

  • उदयपुर

    विकास योजना कार्यान्वयन नहुँदा प्रदेश १ सरकारको खर्च हालसम्म डेढ प्रतिशत मात्रै

    उदयपुरः चालु आर्थिक वर्ष ०७५/७६ को पहिलो चौमासिक सकिएर दोस्रो चौमासिक सुरु भएको छ। तर, विकास निर्माणका योजनाहरू कार्यान्वयमा नआउँदा प्रदेश १ सरकारको पहिलो चौमासिक खर्च  न्यून छ। विभिन्न समस्याका कारणले प्रदेश सरकारले प्रथामिकता राखेका विकास निर्माणका यो...

  • पर्सा

    ट्रयाक्टरले किच्दा युवकको मृत्यु

    पर्सा : आफै सवार ट्रयाक्टरले किचेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको घुर्मीस्थित कोहडीका शिवधर साह गोढ भनिने जितेन्द्र साह गोढको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। घुर्मीबाट बाराको प्रसौनीमा भइरहेको यज्ञ हेर्न ना ४ त नम्बरको ट्रयाक्टरमा आ...

  • बाग्लुङ

    सानै उमेरमा नृत्यमा सफल श्रद्धा

    बागलुङ : बागलुङमा हुने हरेक कार्यक्रममा आजभोलि एक जना बालिकाको खोजी हुन्छ। चाहे कुनै उत्सव तथा समारोह हुन वा कुनै सांस्कृतिक कार्यक्रम नै किन नहुन्। उमेर जम्मा सात वर्ष पुगेकी बालिकाको नृत्य कला देखेर सबै लालयित हुने गरेका छन्। उनको नृत्यले बालबालिकादेखि बुढाब...

  • दाङ

    स्कुटी र डोजर ठोक्किँदा युवक गम्भीर घाइते

    दाङ : तुलसीपुरमा स्कुटी र डोजर एकापसमा ठोक्किँदा एक युवक घाइते भएका छन्। घाइते हुनेमा तुलसीपुर–६ का २३ वर्षीय प्रदिप भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए। डिएसपी शाहीका अनुसार पूर्वबाट तुलसीपुर बजारत...

  • कालिकोट

    ‘व्यवसायीहरू करको मारमा परेका छन्’

    भनिन्छ, कर्णाली प्रदेशमा अथाह संभावना रहेको प्रदेश हो। अथाह संभावना रहेको क्षेत्र हुदाँहुँदै पनि यहाँ लगानीमैत्री वातावरण बन्न सकेको छैन। लगानीमैत्री वातावरण नहुँदा यहाँ ठूलाठूला कलकारखाना र उद्योगधन्दा खुल्न सकेका छैनन्। ठूला उद्योगधन्दा र रोजगारीको व्यवस्था नहुँदा का...

  • सुनसरी

    हुसेनलाई यसरी हानियो गोली, खुर्सिद हत्याकै शृंखला भएको आशंका

    सुनसरी : सुनसरीको इटहरीदेखि ६ किलोमिटर दक्षिण कोसी राजमार्गमा अवस्थित सोनापुर चौक रहेको छ। सोनापुर चौकबाट २ किलोमिटर पश्चिममा मुस्लिम समुदायको बाक्लो बस्ती रहेको छ। सो बस्तीमा घर भएका स्थानीय फिदा हुसेन बिहान श्रीमतीसँगै मर्निङवाकमा निस्किए। दुहबी नगरपालिका ९ मा र...

  • भोजपुर

    चियाले बजार नपाउँदा बगान झाडीमा परिणत

    भोजपुर : भोजपुर नगरपालिका–१० भैंसीपंखा खुरिलाका २७ परिवारले आठ वर्षअघि इलामबाट ४० हजार चियाका डाला ल्याए। उनीहरुलाई डालालाई बिउका लागि नर्सरी राखे। नर्सरबाट उत्पादित विरुवा प्रतिगोटा एक रुपैयाँका दरले उनीहरुले आ–आफ्ना करिब ६६ रोपनी जग्गामा लगाए। ...

  • उदयपुर

    बालविवाह गरी जबर्जस्ती करणी गर्नेलाई अाठ वर्ष जेल

    गाईघाट : उदयपुरको कटारीस्थित त्रिवेणीका एक युवकलाई बालविवाह गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले आठ वर्ष जेल सजाय फैसला गरेको छ। जिल्ला अदालतले कटारी नगरपालिका–२ त्रिवेणीका २५ वर्षीय रविलाल तामाङलाई जेल सजायको फैसला गरेको हो।  सोम...

  • दाङ

    एक महिनाकी सुत्केरीलाई बच्चासहित घरनिकाला

    दाङ : नारायणपुरकी एक सुत्केरी महिलालाई परिवारले घरबाट निकालेको छ। एक महिनाकी सुत्केरी घोराही उपमहानगरपालिका १० नारायणपुर झारबैराकी २३ वर्षीय दुर्गा वलीलाई उनका श्रीमान् हेमराज वली र परिवारले घरनिकाला गरेको हो। असोज ३० गते सुत्केरी भएकी अाफूलाई श्रीमान् ...

  • बैतडी

    जयनेपाल क्रिकेट : सेमिफाइनल खेल आज

    बैतडी : गोकुलेश्वरमा जारी प्रथम जय नेपाल टी ट्वान्टी खुल्ला क्रिकेट प्रतियोगिताका सेमिफाइनलका खेल  हुँदैछन्। गोकुलेश्वर खेलमैदानमा हुने पहिलो सेमिफाइनल खेलमा लालसलाम क्रिकेट टिम खलंगा र केदारनाथ क्रिकेट टिम भिड्दैछन्। लालसलामले मल्देस क्रिकेट क्लबलाई पराज...

  • सुनसरी

    दुहबी गोली काण्ड अपडेट : घाइते मजदुरको मृत्यु

    सुनसरी : सुनसरीको दुहवीमा गोली प्रहारबाट घाइते फिदा हुसेनको मृत्यु भएको छ। बुधबार बिहान गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिए। मोटरसाइकलमा आएका दुई जनाले इँट...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]