निर्वाचन २०७४ : इन्फोग्राफिक्स

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन - पहिलो चरण #Infographics

मंसिर १८, २०७४

    काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत पहिलो चरणमा ३२ जिल्लामा निर्वाचन सम्पन्न भएको छ। प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा निर्वाचन भएको हो। मतगणना भने दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मंसिर २१ गते साँझबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]