मनोरञ्जन

गाउँले ठिटोको साथमा आए वसन्त थापा
SHARES

कात्तिक १७, २०७५

    पर्वत : लोक लय र शब्दलाई टपक्क टिप्न सक्ने पहिचान बनाएका गायक वसन्त थापाले पछिल्लो पटक लोकपप गीतको साथमा बजारमा आएका छन्।

    ‘बागलुङ बजारमा बाघको शालिक’, ‘सालको पातको टपरी‘, ‘धौलागिरि हिमालको छायाँ’ ‘आलु मीठो तारा खोलाको’ लगायतका उत्कृष्ट गीतमा स्वर भरेका वसन्तले पछिल्लो पटक  ‘म त गाउँले ठिटो’ बजारमा ल्याएका हुन्।

    गीतमा वसन्तकै संगीत तथा स्वर र दीपेन्द्र अधिकारीको शब्द रहेको छ। गीतमा गाउँका प्रेम कथा उतारिएको गीतको म्युजिक भिडियोको निर्देशन प्रथम खड्का क्षेत्रीले गरेका छन्। भिडियोमा वसन्त थापा र जुना सुन्दासको अभिनय रहेको छ। 

    हेर्नुहोस भिडियो

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]