फिचर : फोटो फिचर

तिहारको फूलले भरिएको बजार, फोटो फिचर
SHARES

कात्तिक २१, २०७५

    काठमाडौं : नेपालीहरूको दोस्रो महान चाड तिहारलाई दीप र फूल अनि मिठाईको चाडका रूपमा लिने गरिएको छ। तिहारमा नेपाली बजार पनि स्वाभाविक रूपमै विभिन्न प्रकारका बत्ती, फूल र फूलका माला अनि थरीथरीका मिठाईले भरिएका हुन्छन्।

    तिहारका लागि विशेष आवश्यक पर्ने फूल यस समयमा नेपाली उत्पादनले मात्र नपुगेर भारतबाट पनि आयात गर्ने गरिएको छ। करोडौं मूल्य बराबरका फूल र फूलका माला भारतबाट यस समयमा आयात गर्ने गरिएको बताइन्छ।

    अहिले नेपाली बजार स्वदेशमा उत्पादित तथा भारतबाट आयात गरिएका विभिन्न थरीका फूल र मालाले भरिएको छ। 

    हेरौँ फोटो :

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]