समाज : सुरक्षा/अपराध

बलात्कार आरोपमा पक्राउ
SHARES

कात्तिक २१, २०७५

    कपिलवस्तु : स्थानीय एक महिलालाई बलात्कार गरेको आरोपमा कपिलवस्तु प्रहरीले एक व्‍यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–८ बस्ने ५५ वर्षीय बर्मा भन्ने तालुक बढई रहेको प्रहरीले जनाएको छ।

    पीडित महिलाले दिएको उजुरीको आधारमा प्रहरीले बढईलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रवि रावलले बताए। बढईलाई जबरजस्ती करणी मुद्दामा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। गत कात्तिक १७ गते राती घटना भएको भए पनि ढिलो गरी उजुरी आएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]