समाज

कैदीबन्दीले पनि लगाए भाइटीका
SHARES

कात्तिक २३, २०७५

    गुल्मी : जिल्ला कारगार गुल्मीमा रहेका कैदीबन्दीहरूले पनि शुक्रबार भाइटीका लगाएका छन्।

    भाइटीकाको शुभ साइतमा जिल्ला कारागारमा रहेका ५३ जना पुरुष, चारजना महिला र दुईजान बालिका गरी कुल ५९ जना रहेका मध्ये आठ जनाले टीका लगाएको कारागार प्रमुख उद्धब पन्थीले जानकारी दिए। 

    कारागारभित्रै भाइटीका लगाएका कैदीबन्दीहरूले टीका लगाई सकेपछि सामूहिक रूपमा देउसी-भैलौसमेत खेलेर खुसीयाली साटासाट गरेका छन्। विभिन्न मुद्दाहरू खेप्दै कारागारमा बस्नुपरेता पनि भाइटीका लगाई देउसी-भैलो खेल्दै संस्कृति चलन चल्तीलाई यसरी एक आपसमा साटन पाउँदा खुसी लागेको बासु जीशीले बताए।

    कारागारमा रहेका कैदीबन्दीहरूले ढाकाका कपडा बुन्ने, मुढा बुन्ने, आरन संचालन गर्नेलगायतका ससना उधोगहरू संचालन गरी आम्दामी लिने गरेको कारगार प्रमुख पन्थीले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]