राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक सुरु
SHARES

मंसिर २, २०७५

    काठमाडौं : नेपाल कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका विषयमा सहमति जुटाउनका लागि पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिको बैठक सुरु भएको छ।

    आइतबार दिउँसो दुई बजेबाट बस्ने भनिएको बैठक सहमित नजुट्दा बेलुकी ६ बजेसम्म बस्न सकेको थिएन। आइतबार मध्यरातमा म्याद सकिदै गरेको नेविसंघको विषयमा सहमति जुटाउन केन्द्रीय समिति बैठक बस्न लागेको हो।

    बैठकका लागि उपस्थित भएका सभापति शेरबहादुर देउवा समूहका नेता तथा कार्यकर्ता सभापतिको कार्यकक्षमा र वरिष्ठ नेता रामचन्द्र पौडेलका पक्षका नेताहरू पौडेलका कार्यकक्षमा जम्मा भएर सहमति जुटाउने प्रयास गरेका थिए। सहमतिका लागि आइतबार बिहानै जुटेका नेता बेलुका ६ बजेसम्म सहसति नजिक पुगेका हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]