फिचर : फोटो फिचर

बागमतीमा फ्याँकिएका प्लास्टिकबाट मृत सागरको आकृति, फोटो
SHARES

मंसिर १९, २०७५

    काठमाडौं : प्लास्टिकको कारण वातावरणमा पर्ने असरको न्यूनीकरण गर्ने उद्देश्यले प्लास्टिक प्रयोग गरेर डेड सि (मृत सागर)को नक्साको आकृति निर्माण गरिएको छ। काठमाडौको टुडिखेलमा बुधबार बनाइएको उक्त आकृतिमा करिब एकलाख प्लास्टिक प्रयोग गरिको छ।

    उक्त प्लास्टिक बागमति सफाई गर्दा संकलन भएको आयोजकले जानकारी गराएको छ। स्टिम फाउण्डेसनले आयोजना गरेको उक्त कार्यक्रमको मुख्य उद्देश्य प्लास्टिक प्रयोगबाट वातावरणमा नकारात्मक असर पारेको प्रति सचेतना गराउन र गिनिज बुक अफ द वर्ल्ड रेकर्ड कायम गर्ने रहेको छ।

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]