समाज : सुरक्षा/अपराध

पूर्वमन्त्री ज्योतिविरुद्ध ठगी मुद्दा
SHARES

मंसिर २०, २०७५

    काठमाडौं : जिल्ला अदालत काठमाडौंले ठगी मुद्दामा पूर्वमन्त्री रूप ज्योतिविरद्ध पक्राउ पूर्जी जारी गरेको छ। हाउजिङ निर्माण गर्ने भन्दै सर्वसाधारणबाट रकम असुलेको आरोपमा उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।

     ‘ल्याण्डमार्क डेभलपर्स प्रा.लि’ मार्फत काठमाडौंका विज्ञेन्द्रकृष्ण मल्लको २ करोड ७० लाख रुपैयाँ लिएको भन्दै पक्राउका लागि खोजी भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामाले थाहाखबरलाई जानकारी दिए। उनी तत्कालीन ज्ञानेन्द्र शाहको मन्त्रिमण्डलमा अर्थमन्त्री बनेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]