फिचर : फोटो फिचर

५० वर्षअघिको नेपाल टिम्बर कर्पोरेसन, काठ चिरानी र कटानी
SHARES

पुस २८, २०७५

    नेपालको वनजंगलले विगतदेखि नै विश्वभर ख्याति कमाएको छ। ‘हरियो वन नेपालको धन’,चर्चित उखानै छ। नेपालको काठ भारतलगायत मुलुकमा निकासी हुन्थ्यो।

    यसै सन्दर्भमा  यो पटकको पुरानो नेपाल स्तम्भमा हामीले  ५० वर्षअघि मकवानपुरको हेटौँडास्थित नेपाल टिम्बर कर्पोरेसनका केही तस्विर प्रस्तुत गरेका छौँ। 

    त्यसबेला राप्ती उपत्यका भालुखोलाबाट सालका रुख यहाँ ल्याएर उपयोग अनुसार चिरानी कटानी गर्ने गरिएको थियो। अमेरिकी सहायता अन्तर्गत पिस कोर्पमा त्यतिवेला नेपाल आएका डेभ हलले सन् १९६७ मा खिचेका तस्विरले त्यो वेलाको प्रविधि र कामदारको अवस्था झल्काउँछ–

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]