राजनीति

प्रधानसेनापति थापा भारतिय राष्ट्रपतिबाट सम्मानित
SHARES

पुस २८, २०७५

    काठमाडौंः प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

    प्रधानसेनापति थापालाई आज नयाँदिल्ली स्थित भारतको राष्ट्रपति भवनमा आयोजित एक बिशेष समारोह बीच  दर्ज्यानी चिन्ह प्रदान गरी सम्मान गरिएको हो। नेपाल र भारत बीच एक देशका सेना प्रमुखलाई अर्को देशको सेनाको मानार्थ महारथी आदानप्रदान गर्ने प्रचलन छ। प्रधानसेनापति थापा हाल छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमणमा हुनुहुन्छ ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]