खेलकुद

मलेसियाले टस जित्यो, ब्याटिङ गर्दै
SHARES

पुस २९, २०७५

    काठमाडौं थाइल्याण्ड महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपाल र मलेसियाबीचको खेल जारी छ। 

    थाइल्याण्डको बैंककमा जारी प्रतियोगितामा मलेसियाले टस जितेर ब्याटिङ गरिरहेको छ। यसअघि शनिबार भएको पलिहो खेलमा नेपालले चीनलाई पराजित गरेको थियो।

    नेपालले चीनमाथि १० विकेटको शानदार जित दर्ता गराएको हो। नेपालले तेस्रो खेल भोलि संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्नेछ भने अन्तिम खेलमा माघ २ गते आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]