मनोरञ्जन

राज सिग्देलको स्वरमा गजल 'डोली पठाउला' सार्वजनिक, भिडियो
SHARES

जेठ १, २०७६

    काठमाडौं : गायक राज सिग्देलको स्वरमा रहेको अर्को गजल 'डोली पठाउला' सार्वजनिक भएको छ। सार्वजनिक गजलमा कोरियामा रहेर पनि नेपाली सुगम संगीतमा संगीत दिँदै आएका डिआर अटुको संगीत रहेको छ। 

    गजलमा डीआर न्यौपाने सूर्यको शब्द सुन्न सकिन्छ। गजललाई लिम्दुमी क्रियसनले बजार व्यवस्थापन गरेको हो। आफ्नी प्रेमीलाई प्रेमको उपहारको रूपमा डोली पठाँउनको लागि राज निकै हतारिएका छन्। राजु कार्कीको एरेन्ज तथा चन्द्र चौधरीको मिक्सिङ रहेको छ भने दिपेन्द्र भटटराईको भिडियो सम्पादन रहेको छ।

    भिडियो : 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]