मनोरञ्जन

'फूल रसैको' लोकदोहोरी गीत बजारमा, भिडियो
SHARES

जेठ १, २०७६

    काठमाडौं : 'फूल रसैको' लोकदोहोरी गीत सार्वजनिक भएको छ। कलाकार नकुल गौतम र सरिता चौलागाईंको आवाजमा रहेको गीत सञ्‍जीव ठकुरीको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक भएको हो।

    गीतमा भने नकुल गौतमको लयशब्द रहेको छ भने  सञ्‍जीव ठकुरी र सन्ध्या सानुको अभियन देख्न पाइन्छ। एकान्त मगरले  दृश्य कैद गरेका हुन भने नारायण मगरले सम्पादन गरेको छन्।

    भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]