राजनीति

प्रधानमन्त्री ओली र थेरेशा मेबीच भेटवार्ता
SHARES

जेठ २८, २०७६

    काठमाडौं : साताव्यापी युरोप भ्रमण रहेका प्रधानमन्त्री केपी शर्मा ओली र  बेलायतकी प्रधानमन्त्री थेरेशा मेबीच भेटवार्ता भएको छ। उनीहरूका बीचमा द्विपक्षीय हितका विषयमा १० डाउनिङ स्ट्रिटमा केही बेर वार्ता भएको थियो।

     उक्त अवसरमा नेपाल-वेलायत विकास साझेदारी, पर्यटन प्रवर्द्धन र ब्रिटिश गोर्खासम्बन्धी विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए। अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा पुगेका प्रधानमन्त्री ओली अहिले वेलायतमा उच्चस्तरीय भेटघाटमा व्यस्त छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]