समाज : सुरक्षा/अपराध

मेसिनबाटै दुना टपरी
SHARES

जेठ ३०, २०७६

    संखुवासभा : संखुवासभाको नगरपालिका –१ मा खाँदबारी नगरपालिकाको संयोजनमा र घरेलु तथा साना उद्योग विकास समिती आयोजनामा मेसिनद्वारा दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ। 

    सात दिनसम्म सञ्चालन भएको तालिममा मेसिनको प्रयोगबाट दुना टपरी बनाइएको थियो। आयआर्जन गरेर आत्मनिर्भर बनाउन उद्देश्यले नगरपालिका–११ वटै वडाका महिलालाई दुना–टपरी बनाउन सिकाइएको थियो। 

    कार्यक्रमका प्रमुख अतिथी खाँदबारी नगरपालिकाका प्रमुख मेयर मुरारी खतिवडाले बेरोजगार महिलाहरुलाई उत्पादनमा जोडेरे गाउँमै रोजगारी सिर्जना गर्न नगरपालिकाले दुना–टपरी बनाउन मेशिन सहुलियतामा दिन बताए। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]