समाज

सुर्खेतमा दुई बस आपसमा ठोक्किए, २८ घाइते

फाइल फोटो
असार २७, २०७६

    सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका-२ सत्तरीमा शुक्रबार साँझ दुई बस आफसमा ठोक्किदा २८ जना घाइते भएका छन्।

    बुटवलबाट सुर्खेत आउँदै गरेको पूर्व-पश्चिम यातायातको ना४ख ३८२७ नम्बरको बस र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको काँक्रेविहार बस व्यवसायी समितिको ना६ख ९६७० नम्बरको बस एकापसमा ठोक्किँदा २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

    नाम नखुलेका एक जना ड्राइभरको उपचार गर्न नेपालगञ्ज लिइएको छ भने १८ जना देउती अस्पताल र ९ जनाको माया मेडिकल हलमा उपचार भइरहेको छ।  घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]