समाज

सप्तकोशी व्यारेजमा रातो बत्ती

फाइल फोटो
असार २७, २०७६

    इटहरी : सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेकभन्दा माथि पुगेको छ। सुक्रबार साँझ ७ बजेको मापनअनुसार कोशीमा पानीको बहाव २ लाख १७  हजार ५१५ क्युसेक रहेको जिल्ला प्रसासन कार्यालयले जनाको छ।

    कोशी व्यारेजमा हाल पानी निकासीको लागि ५६ मध्ये २९ वटा ढोका खोलिएका  छन्। पानीको बहावमा निरन्तर वृद्धि भएसँगै व्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ।

    कोशीमा पानीको बहाव १५०००० क्युसेक पुगेपछि रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]