फिचर : फोटो फिचर

झरीले रुझेकाे दिल्ली (फाेटाे फिचर)
SHARES

साउन २८, २०७६

    दिल्ली : भारतको राजधानी दिल्लीमा मंगलबार गर्मीलाई चिर्दै वर्षा भयो। वर्षाले राहत त दियो तर अचानकको वर्षाले यात्रुको कन्त विजोग भयो। रिक्सा र अटो चालक र ठेला मजदुर समस्यामा परे।

    वर्षाका कारणले यहाँ ट्राफिक जाम समेत भएको छ। मौसम विभागले मंगलबार साँझसम्म वर्षा हुने बताएको छ। 

     

     

     

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]