समाज : सुरक्षा/अपराध

बहुविवाह गर्ने जोडी पक्राउ

साउन २९, २०७६

    चितवन : बहुविवाहको आरोपमा चितवनमा एक जोडी पक्राउ परेको छ। रत्ननगर नगरपालिका–९ का राजेश गुरुङ र भरतपुर महानगरपालिका–१ का रश्मी सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

    गुरुङ हाल लायन्सचोकमै बस्दै आएका थिए। उनीहरु दुवै जनालाई राजेशकी जेठी श्रीमतीको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

    पक्राउ परेको उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]