विश्व

पाकिस्तानी सेनाको गोली लागेर नेपाली मुलका भारतीय सैनिकको मृत्यु
SHARES

फाइल
भदौ १, २०७६

    पाकिस्तानी सेनाको गोलीबाट एक भारतीय सेनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपाली मुलका भारतीय लेस नायक सन्दिप थापा रहेका छन्।  देहरादून निवासी ३५ वर्षीय थापा १५ वर्षदेखि भारतीय सेनामा आबद्ध रहेका छन्।

    शनिबार नियन्त्रण रेखामा गोलाबारी गरिरहेको भारतको आरोप छ। जवाफी फाइरिङमा पाकिस्तानको सेनाको राजौरी एक सेक्टर ध्वस्त बनाएको भारतले दावी गरेको छ।

    कश्मिरलाई मोदी सरकारद्वारा धारा ३७० अनुच्छेद हटाएपछि भारत पाकिस्तानबीच द्वन्द्व सुरू भएको हो। सीमा क्षेत्रमा दुवै देशबीच गोलाबारी भइरहेको छ।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]