मनोरञ्जन

मुटुभित्र बास माग्दै मिलन नेवार (भिडियो)
SHARES

असोज ५, २०७६

    काठमाडौं : लोकप्रिय गायिका मिलन नेवारको नयाँ गीत ‘देउन मलाई बास...’ को भिडियो सार्वजनिक भएको छ।

    डा. राजुबाबु श्रेष्ठको शब्द रहेको मेलोडियस गीतमा राजनराज शिवाकोटीको संगीत रहेको छ। गीतको म्युजिक भिडियोको निर्देशन राजेश पुमा राई र उत्सव दाहलले छायाकंन गरेका हुन्।

    सयौं चर्चित गीत दिइसकेकी मिलनको यस गीतको म्युजिक भिडियोमा उनको सोलो अभिनय छ। विकास दाहालले सम्पादन गरेको भिडियो मिलन नेवारको आफ्नै युट्युब च्यानलमा सार्वजनिक भएको छ। ‘मिलन २’ एल्बममा समावेश देउन मलाई बास गीतलाई सञ्जीव बराइलीले एरेञ्ज गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]