समाज

रहिनन् नेपालको पहिलो महिला स्टक ब्रोक्रर सुचित्रा खनाल
SHARES

असोज २१, २०७६

    काठमाडौं : पूर्वअर्थसचिव रामेश्वर खनालकी धर्म पत्नी तथा पहिलो महिला स्टक ब्रोक्रर सुचित्रा खनालको निधन भएको छ। 

    मंगलबार उपचारक्रममा उनको नर्भिक अस्पतालमा निधन भएको हो। खनाल एक वर्षदेखि क्यान्सर रोगबाट पीडित थिइन्। 

    स्वेता सेक्युरिटिजमार्फत सेयर बजारमा प्रभुत्व जमाउन सफल सुचिताले स्टक बजारमा महिलाको क्रियाशीलता बढाउन विशेष भूमिका थियो। उनकी एक छोरी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]