फिचर : फोटो फिचर

टेकु दोभानमा रमाउँदै चिल (फोटो फिचर)
SHARES

असोज २२, २०७६

    काठमाडौं : बढ्दो शहरीकरण र वन जंगलको विनासले गर्दा जलवायु परिवर्तनको प्रतिकूल असर पर्नुका साथै जनावर र चरा चुरुङ्गीको पनि बासस्थान बिनास भइ लोप हुँदै गएको देखिएको छ। विशेष गरी काठमाडौं शहरमा पशुपक्षी देख्‍न चिडिया खाना नै जानु पर्ने बाध्यता जस्तो छ। यहाँ पाइने स्थानीय चरा-चुरुङ्गी पनि लोप हुँदै गएको छन्। 

    तर, कतिपय पक्षी भने बदलिँदो वातवरणमा पनि रमाइरहेको देखिन्छ। टेकु दोभान नजिकै पनि बाग्मतीको फोहोर पानीमा रमाइरहेका चिल। 

     

     

     

     

     

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]