समाज

करेन्ट लागेर एक जनाको मृत्यु

कात्तिक ४, २०७६

    पाँचथर : जिल्लाको कुम्मायक गाउँपालिकामा करेन्ट लागेर सोमबार पाल्पाको रुप्से गाउँपालिका–९ का ईश्वर सारु मगरको मृत्यु भएको छ। 

    कुम्मायक–३ स्थित हाङथुवामा बिजुलीको काम गर्ने क्रममा निजलाई करेन्ट लागेको थियो। करेन्ट लागि सख्त घाइते भएका मगरलाई उपचारका लागि पाँचथर अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]