समाज

नागरिक लगानी कोष र राष्ट्रिय बिमा कम्पनीमा खुल्यो जागिर
SHARES

कात्तिक २२, २०७६

    काठमाडौं : नागरिक लगानी कोष र राष्ट्रिय बिमा कम्पनीमा जागिर खुलाएको छ।

    नागरिक लगानी कोषमा अधिकृत स्तरको छैठौं तहमा पाँच जनाको माग गरिएको छ। त्यस्तै सहायक कम्प्यूटर अधिकृत छै्रठौंमामा एक जना महिलाको माग छ।

    त्यस्तै वरिष्ठ सहायक पाँचौमा २ जना, वरिष्ठ कम्प्यूटर अधिकृत पाँचौ तहमा एक जना र सहायक र सहायक कम्प्यूटर अपरेटर क्रमश २ र १ जनाको माग गरिएको छ। 

    त्यस्तै राष्ट्रिय बिमा कम्पनीमा नायव व्यवस्थापकदेखि सहायक सम्म माग गरिएको छ।

    हेर्नुहाेस् विज्ञापन 

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]