समाज

त्रिभुवन विमानस्थलमा ठोक्किए दुई जहाज
SHARES

कात्तिक २२, २०७६

    काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई जहाज ठोक्किएका छन्। श्री एयरलायन्स र यति एयरलायन्सका जहाज शुक्रबार दिउँसो ठोक्किएका हुन्। 

    विमान ग्राउण्ड ह्‍यान्डलिङ गर्ने  क्रममा श्री एयरलाइन्सको विमान र यति एयरलाइन्सको विमान पार्किङस्थलमा ठोक्किएका हुन्।

    श्री एयरलायन्सको  सिटिआरजे ७०० र यति एयरलायन्सको  एटिआर ७२  विमानस्थलको पार्किङस्थलमा  ठोक्किएका  विमानस्थलका प्रवक्ता प्रताप बाबू तिवारीले जानकारी दिए। ठक्करबाट दुवै जहाजमा समान्य  क्षतिको पुगेको तिवारीले उल्लेखग रे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]