अर्थ

आज पनि घट्यो विनिमयदर (सूचीसहित)

मंसिर २५, २०७६

    काठमाडौं : आज (बुधबार) पनि नेपाली रुपैयाँसँग अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ।

    मङ्गलबार २५ पैसाले घटेको अमेरिकी डलरको खरिददर र बिक्रीदर फेरि १८ पैसाले घटेको छ। हिजो ११ पैसाले घटेको युरो एकको खरिददर र बिक्रीदर दुवै नौ पैसाले छ । 
    हिजो बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर र बिक्रीदर तीन पैसाले घटेकोमा आज सात पैसाले घटेको छ। आज एक सिङ्गापुर डलरको खरिददर १४ पैसा र  बिक्रीदर १५ पैसाले घटेको छ।  

    साउदी रियाल एकको खरिददर र बिक्रीदर पाँच पैसाले, कतारी रियालको खरिददर छ पैसा र बिक्रीदर पाँच पैसाले तथा यूएई दिर्हाम एकको खरिददर र बिक्रीदर दुवै पाँच पैसाले घटेको छ। आज मलेसियन रिंगिटको खरिददर छ र बिक्रीदर सात पैसाका दरले घटेको छ।  

    कुवेती दिनार एकको खरिददर र बिक्रीदर दुवै ५६ पैसाले घटेको छ। बहराइन दिनार एकको खरिददर र बिक्रीदर पनि ५० पैसाका दरले घटेका छ।

    बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ।

    यस्तो छ आजको विनिमयदर सूची :

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]